
कृषिको कार्य क्षेत्रमा भूमिका निभाउने छु : आरजु राणा सोमबार, भदौ ११, २०८० सोमबार भएको समितिको बैठकमा समितिका ज्येष्ठ सदस्य नवलकिशोर साह सुडीले देउवा सर्वसम्मत रुपमा निर्वाचित भएको घोषणा गरे । निर्वाचित भएपछि देउवाले सबैसँग समन्वय गरेर समितिको बैठकलाई प्रभावकारी तवरले सञ्चालन गर्ने बताइन् ।

संसदीय समितिका सभापतिहरूले लिए शपथ सोमबार, भदौ ११, २०८० प्रतिनिधि सभाका विषयगत समितिका सभापतिहरूले पद तथा गोपनियताको शपथ लिएका छन् । सोमबार दिउँसो सभामुख देवराज घिमिरेले नवनिर्वाचित समिति सभापतिहरूलाई शपथ खुवाएका हुन् ।

झलनाथ खनालको दाबी : एमसीसी राष्ट्रको हितमा छैन सोमबार, भदौ ११, २०८० सोमबार एमसीसी कार्यान्वयनविरुद्धको अन्तक्रिया कार्यक्रममा सत्तारुढ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता खनालले इमान्दारीपूर्वक सम्झौता गरिएको भए दस्तावेज लुकाउन आवश्यक नभएको बताए ।

प्रतिनिधि सभाअन्तर्गत सबै समितिका सभापति निर्विरोध सोमबार, भदौ ११, २०८० प्रतिनिधि सभाअन्तर्गतका समितिको सभापतिका लागि आइतबार उम्मेदवारी प्रस्ताव दर्ता भएका थिए । नौ वटा विषयगत समितिमा एकल उम्मेदवारी र एउटा समितिको सभापतिमा दुई जनाको उम्मेदवारी प्रस्ताव दर्ता भएको थियो ।

आत्महत्या गर्छु भन्ने अग्नि सापकोटाले एमसीसी टेबुल गरे : धर्मेन्द्र बास्तोला सोमबार, भदौ ११, २०८० सोमबार काठमाडौंमा आयोजित एमसीसी कार्यान्वयनविरुद्धको बृहत अन्तरक्रिया कार्यक्रममा प्रवक्ता बास्तोलाले एमसीसीमा हस्ताक्षर गर्नु पर्यो भने आत्महत्या गर्छु भन्ने स्वयमले हस्ताक्षर गरेको आरोप लगाए ।

रास्वापाबाट उम्मेदवारी फिर्ता, उद्योग समितिको सभापतिमा खान निर्विरोध सोमबार, भदौ ११, २०८० समितिको सोमबारको बैठकमा रास्वापका उमेदवार पराजुलीले आफ्नो उम्मेदवारी फिर्ता लिएर खानलाई समर्थन गरेको बताए । समितिका ज्येष्ठ सदस्य रणेन्द्र बराइलीले समितिको सभापतिमा खान निर्विरोध भएको जानकारी दिएका थिए ।

भ्रष्टाचारविरूद्धको अभियान स्थानीय तहसम्म विस्तार गर्नु आवश्यक छ : प्रधानमन्त्री सोमबार, भदौ ११, २०८० सोमबार सिंहदरबारमा आयोजित बैठकलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार निवारण र सुशासन कायम गर्ने जिम्मेवारी केन्द्र सरकारको मात्र नभएर सिंगो देशको एजेण्डा भएकाले प्रदेश र स्थानीय तहसम्म सुशासन कायम गर्न अभियान चाल्नु पर्ने बताए ।

संघीयतालाई बलियो बनाउनु पर्छ : सचिव अर्याल सोमबार, भदौ ११, २०८० पार्टीको लुम्बिनी प्रदेशको प्रथम अधिवेशनका अवसरमा सोमबार बुटवलमा नेता अर्यालले प्रदेश अधिवेशनमा कुनै नेताको नाममा गुट नभएको दाबी गरिन् । उनले प्रदेश अधिवेशनबाट सही र सक्षम नेतृत्व चयन हुने बताएकी थिइन् ।

अबको निर्वाचनमा भोट हाल्दिन भन्ने विकल्पको व्यवस्था गर्छौं : प्रमुख आयुक्त सोमबार, भदौ ११, २०८० निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरणको ऐनबारे छलफल कार्यक्रममा प्रमुख आयुक्त थपलियाले कसैलाई भोट हाल्दिन भन्ने व्यवस्था गरेको र कूल मतको ५० प्रतिशतभन्दा बढी मत आए निर्वाचन रद्ध हुने व्यवस्था पनि गरेका बताए ।

नौ समितिको सभापतिमा भागबण्डा, कांग्रेसकी आरजु राणादेखि सन्तोष चालिसेसम्म निर्विरोध सोमबार, भदौ ११, २०८० प्रतिनिधि सभाअन्तर्गत १० विषयगत समितिको सभापति पदमा सोमबार निर्वाचन हुने भएको छ । सभापति चयनका लागि नौ वटा समितिमा एक जनाको मात्रै उम्मेदवारी परेको छ । एउटा समितिमा भने निर्वाचन हुने भएको छ ।

संसदीय समितिका सभापतिको निर्वाचन हुँदै सोमबार, भदौ ११, २०८० प्रतिनिधि सभाअन्तर्गतका १० वटा विषयगत समितिले सोमबार पूर्णता पाउने भएका छन् । संघीय संसद् सचिवालयका अनुसार ९ वटा विषयगत समितिमा एकल उम्मेदवारी र एउटा समितिमा २ जनाको उम्मेदवारी दर्ता भएको छ ।

सभापतिको बदला कोशीमा सघाउने सौदाबाजी राप्रपाले गरेका छैन : सिंह आइतबार, भदौ १०, २०८० राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले समिति सभापतिको बदला कोशी प्रदेशमा सत्ता गठबन्धनलाई सघाउने सौदाबाजी नभएको बताएका छन् ।