News Griha :: न्यूजगृह
कांग्रेस अनुशासन समितिको कार्यविधि पारित
कांग्रेस अनुशासन समितिको कार्यविधि पारित नेपाली कांग्रेसले पार्टीको केन्द्रीय अनुशासन समितिको कार्यविधि, २०८० लाई संशोधनसहित पारित गरेको छ ।
अनेरास्ववियूको अध्यक्ष भइन् आरती
अनेरास्ववियूको अध्यक्ष भइन् आरती माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूको अध्यक्षमा आरती लामा चयन भएकी छन् ।
कृषककै छोरी भएकाले कृषि समिति सभापतिमा उम्मेदवारी दिएँ : आरजु राणा
कृषककै छोरी भएकाले कृषि समिति सभापतिमा उम्मेदवारी दिएँ : आरजु राणा आइतबार समितिको सभापतिमा आफ्नो उम्मेदवारी पश्चात उनले आफू पहिलादेखि वन जंगलको क्षेत्रमा काम गर्दै आएको भन्दै उक्त क्षेत्रमा देखिएका चुनौतीलाई समाधान गर्ने उद्देश्य रहेको बताइन् ।
संसदीय समितिको सभापतिमा उम्मेदवारी दर्ता, यी हुन् उम्मेदवारहरू
संसदीय समितिको सभापतिमा उम्मेदवारी दर्ता, यी हुन् उम्मेदवारहरू समितिको सभापतिका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र जनमत पार्टीकातर्फबाट उम्मेदवारी दर्ता भएको संघीय संसद् सचिवालयले जनाएको छ ।
माओवादीद्वारा आईसीटी फोरमको गठन, प्रधानमन्त्रीले गरे उद्घाटन
माओवादीद्वारा आईसीटी फोरमको गठन, प्रधानमन्त्रीले गरे उद्घाटन नेकपा माओवादी केन्द्रले आइसीटी फोरम गठन गरेको छ । आइतबार पार्टी कार्यालय पेरिसडाँडामा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रिमोट थिचेर आइसीटी फोरमको विधान खोलेर उद्घाटन गरेका हुन् ।
आरजु राणाले दिइन् कृषि तथा प्राकृतिक स्रोत समितिको सभापतिमा उम्मेदवारी
आरजु राणाले दिइन् कृषि तथा प्राकृतिक स्रोत समितिको सभापतिमा उम्मेदवारी नेपाली कांग्रेसका तर्फबाट कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नेपाली कांग्रेसकी आरजु राणा देउवा उम्मेदवारी दर्ता गराएकी छन् ।
पूर्वाधार विकास समितितर्फ माओवादीको समर्थनमा राप्रपाका सिंह उम्मेदवार
पूर्वाधार विकास समितितर्फ माओवादीको समर्थनमा राप्रपाका सिंह उम्मेदवार प्रतिनिभि सभाअर्न्तगत गठित १० ओटा विषयगत समितिको सभापतिको चयनका लागि आइतबार भइरहेको उम्मेद्वारी दर्ता प्रकृयामा राप्रपाबाट पूर्वाधार समितिमा सिंहले उम्मेदवारी दिएका हुन् । 
संसदीय समितिको सभापति चयनका लागि एमालेका दुई जनाले गराए मनोनयन दर्ता 
संसदीय समितिको सभापति चयनका लागि एमालेका दुई जनाले गराए मनोनयन दर्ता  प्रतिनिभि सभाअर्न्तगत गठित १० ओटा विषयगत समितिको सभापतिको चयनका लागि आइतबार भइरहेको उम्मेद्वारी दर्ता प्रकृयामा नेकपा एमालेको तर्फबाट लेखा समितिको सभापतिमा पोखरेल र महिला तथा सामाजिक मामिला समितिको सभापतिमा साहले उम्मेद्वारी दर्ता गराएका हुन् ।
देशलाई रुवाण्डा बनाउने खेल भइरहेको छ : सांसद न्यौपाने 
देशलाई रुवाण्डा बनाउने खेल भइरहेको छ : सांसद न्यौपाने  राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले सत्तारुढ गठबन्धनले देशलाई रुवाण्डा बनाउने खेलमा लागेको आरोप लगाएकी छन् । राष्ट्रिय सभाको आइतबारको बैठकमा सांसद न्यौपानेले देशलाई रुवाण्डा बनाउने खेल भइरहेको र त्यसमा गठबन्धन नै संलग्न रहेको भन्दै आक्रोश पोखेकी हुन् ।
एमाले सचिवालय बैठक १३ गते सिराहामै हुने
एमाले सचिवालय बैठक १३ गते सिराहामै हुने भदौ ९ गतेलाई तय गरेको बैठक अन्तिम समयमा स्थगित गरेको एमालेले फेरि सोही ठाउँमा बैठक गर्ने निर्णय गरेको हो । एमालेले धनगढीमाई नगरपालिका सर्रे अम्बासमा बैठक गर्ने छ । 
कोशी प्रदेश नामकरण विवादबारे ओली भने— सबै प्रकारका विभेद र असमानता अन्त्य जरुरी छ 
कोशी प्रदेश नामकरण विवादबारे ओली भने— सबै प्रकारका विभेद र असमानता अन्त्य जरुरी छ  उनले ‘कोशी’ सबै जातजाति, भाषाभाषीको अपनत्व हुने साझा नाम भएको पनि धारणा राखे । ओलीले केचनाजस्ता होचो स्थानबाट सगरमाथाको फेदसम्मका मान्छेलाई मिल्ने नाम कोशी प्रदेश नै उपयुक्त भएको दाबी पनि गरे ।
सामाजिक सद्भावको पक्षमा उभिन धरानवासीलाई  प्रधानमन्त्रीको अपील 
सामाजिक सद्भावको पक्षमा उभिन धरानवासीलाई  प्रधानमन्त्रीको अपील  प्रधानमन्त्री पुष्पकाल दाहाल प्रचण्डले समाजिक एकता र सद्भावको पक्षमा उभिन धरानवासीसँग अपील गरेका छन् । साथै उनले सम्भावित समस्याबाट समाज र नागरिकलाई सुरक्षित राख्न सरकारले आवश्यक सतर्कता अपनाएको बताएका छन् ।
Weather Update