जनयुद्ध लक्षित भ्रामक प्रचारलाई गम्भीर रुपमा लिएका छौँ : प्रचण्डशनिबार, भदौ ९, २०८०

सिरहामा हुने एमालेको सचिवालय बैठक स्थगन शुक्रबार, भदौ ८, २०८० नेकपा एमालेकाे केन्द्रीय सचिवालय बैठक स्थगन भएको छ ।
रास्वपाले संसदीय समितिको सभापतिमा उम्मेदवारी दिने शुक्रबार, भदौ ८, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय समितिको सभापतिमा उम्मेदवारी दिने भएको छ ।

तस्करहरू आतंकित बनेका छन् : गृहमन्त्री श्रेष्ठ शुक्रबार, भदौ ८, २०८० उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार नियन्त्रण नभएसम्म विकास सम्भव नरहेको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सुशासन कायम नगरी विकास सम्भव नरहेको तर्क गरे ।
ललिता निवास प्रकरणमा माधव नेपाललाई फसाउन खोजियो : मन्त्री ज्वाला शुक्रबार, भदौ ८, २०८० मन्त्री ज्वालाले अदालतको षड्यन्त्र पनि चकनाचुर पार्ने र सबैभन्दा क्लिन नेताहरू नेकपा एसमै भएको बताए । पार्टीलाई कमजोर नबनाई उच्च मनोबलको साथ अगाडि बढ्नु पर्ने उनको भनाइ छ ।

बाढी आएपछि सिरहामा हुने भनिएको एमाले सचिवालय बैठक स्थगित शुक्रबार, भदौ ८, २०८० मदन भण्डारीलाई नेतृत्वमा स्थापित गरेर माओ विचारधारा विस्थापन गरेको ऐतिहासिक स्थलमा एमालेको सचिवालय बैठक बस्ने तयारी थियो । २०४६ साल भदौ ९ देखि १४ गतेसम्म चलेको महाधिवेशनबाट २० सदस्यीय केन्द्रीय कमिटी चयन भएको थियो ।

विराटनगर पुगेर ओलीले भने- कोशी प्रदेशमा एमालेको सरकार बन्छ शुक्रबार, भदौ ८, २०८० नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा एमालेको सरकार बन्ने दाबी गरेका छन् । विराटनगरमा पत्रकारले ओलीलाई कोशी प्रदेशको अबको निकास के ? भन्ने प्रश्नमा एमालेले ५० भन्दा माथि सिट ल्याएर सरकार चलाउँछ भन्दै जवाफ दिएका हुन् ।

केपी ओलीका कारण एमाले संकटग्रस्त बन्दै छ : घनश्याम भुसाल शुक्रबार, भदौ ८, २०८० नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले केपी शर्मा ओलीको उदयसँगै राजनीतिमा घृणा सुरु भएको आरोप लगाएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिमा नेकपा एमाले अध्यक्ष ओलीको उदयसँगै निन्दा, खुट्टा तानाताने, भत्र्सना र गालीको परम्परा हाबी भएको बताए ।

नेपाल अन्तर्राष्ट्रिय भ्रष्टाचारको अखडा बनेको बुझेको छु : नेता कोइराला शुक्रबार, भदौ ८, २०८० नेपाली कांग्रेस नेता शेखर कोइरालाले देश अन्तर्राष्ट्रिय भ्रष्टाचारको अखडा बन्दै गएको बताएका छन् । शुक्रबार पत्रकारहरूसँग उनले देशमा ठूला भ्रष्टाचारका घटना बाहिर आउने क्रम जारी रहेको बताए ।

रास्वपा संसदीय दलको बैठक बस्दै शुक्रबार, भदौ ८, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बस्दै छ ।

कांग्रेसका ७ वटै प्रदेश सभापतिको भेला पोखरामा हुने शुक्रबार, भदौ ८, २०८० नेपाली कांग्रेसका ७ वटै प्रदेश सभापतिसहित पदाधिकारीको भेला यही भदौ १६ र १७ गते पोखरामा हुने भएको छ ।

एकीकृत समाजवादीले मेची–महाकाली राष्ट्रिय अभियान आयोजना गर्ने बिहीबार, भदौ ७, २०८० नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठकले मुलुकको रुपान्तरणकारी एजेन्डाका साथ मेची–महाकाली राष्ट्रिय अभियान आयोजना गर्ने निर्णय गरेको छ ।

एकीकृत समाजवादीले गर्यो माघमा महाधिवेशन गर्ने निर्णय बिहीबार, भदौ ७, २०८० पूर्वप्रधानमन्त्री माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले माघ महिनामा पार्टीको पहिलो महाधिवेशन गर्ने निर्णय गरेको छ ।