News Griha :: न्यूजगृह
सिरहामा हुने एमालेको सचिवालय बैठक स्थगन
फाइल तस्बिर

काठमाडौं— नेकपा एमालेकाे केन्द्रीय सचिवालय बैठक स्थगन भएको छ ।

शनिबार (भदौ ९ गते) सिरहा जिल्ला धनगढीमाई नगरपालिका–४ मा तोकिएको विशेष बैठक प्रतिकूल मौसमका कारण स्थगन भएको हाे ।

तत्कालीन नेकपा (माले) को चौथो राष्ट्रिय महाधिवेशन आयोजना गरिएको ऐतिहासिक स्थल सर्रे अम्बासमा हुने लागेको बैठक वर्षा, बाढीका कारण बैठक स्थगन भएको सो पार्टीका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  २०:२९
Weather Update