शिक्षाको बेथिति नियन्त्रण गर्न अनशन र हड्ताल बस्छ भनेर डराउनु हुन्न : सांसद पौडेल मंगलबार, भदौ १२, २०८०

सरकारले खिचडी जस्तो बनाएर विधेयक पेश गरेको छ : सोविता गौतम मंगलबार, भदौ १२, २०८० मंगलबार प्रतिनिधि सभाको छलफलमा भाग लिँदै सांसद गौतमले विधेयक फिर्ता लिएर मन्त्रालयगत रुपमा सम्बन्धित मन्त्रीहरूले पेश गर्ने आवश्यक व्यवस्था मिलाउन सभामुख देवराज घिमिरेको ध्यानाकर्षणसमेत गराइन् ।

सरकारले हामीलाई हेपेको स्वीकार्य हुँदैन : गगन थापा मंगलबार, भदौ १२, २०८० मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै महामन्त्री थापाले ‘केही नेपाल ऐन सशोधन गर्ने विधेयक’ जबरजस्ती पेश गरेर सरकारले आफूहरूलाई हेपेको बताका हुन् ।

प्रधानमन्त्रीको छोरीले हरेक मिटिङमा बस्न कसरी पाउँछ ? : सांसद सिंह मंगलबार, भदौ १२, २०८० मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले हरेक बैठकमा प्रधानमन्त्रीको छोरीलाई सहभागी गरिने गरेकोमा आपत्ति जनाउँदै गणतन्त्रमा नेतातन्त्र कसरी भयो भन्दै प्रश्न गरे ।

ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरूलाई किन कारबाही भएन ? : सांसद सुवाल मंगलबार, भदौ १२, २०८० उनले शासक दलका नेता र प्रधानमन्त्रीहरू अपराधमा संलग्न भएता पनि कारबाही नहुने के यो निर्वाचित राजतन्त्र हो र ? भन्दै प्रश्नसमेत गरे । अर्बौं रुपैयाँको महसुल नबुझाउनेसँग कुन कुन मन्त्रीको सांठगाँठ छ ? छानबिन गरी कारबाही गर्न जरुरी भएको उनको भनाइ थियो ।

सत्तापक्षको नेता भएपछि जति ठूलो अपराध गरे पनि छुट हुने ? : सांसद गिरी मंगलबार, भदौ १२, २०८० मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा उनले सरकारले सत्ता पक्षका भ्रष्टचारीको नाइकेलाई जोगाएर आम नागरिकलाई सुशासनको रटान दिएर बसेको आरोप लगाए । उनले प्रधानमन्त्री प्रचण्ड सामाजिक सद्भाव भड्काउन भूमिका खेलेकोसमेत टिप्पणी गरे ।

चीन भ्रमणमा सीमा नाकाको प्रभावकारी सञ्चालन गर्न जोड दिन्छु : प्रधानमन्त्री मंगलबार, भदौ १२, २०८० त्यस्तै, उनले आफ्नो भ्रमण सामाजिक आर्थिक रुपले फलदायी हुने दाबी गरे । उनले नेपालको सामाजिक आर्थिक सम्बन्धलाई थप उचाईमा पुर्याउने गरी चीन भ्रमण प्राथमिकतामा रहेको उल्लेख गरे ।

अनुसन्धानमा प्रधानमन्त्री आउँछ भने पनि छोड्न आवश्यक छैन : प्रधानमन्त्री मंगलबार, भदौ १२, २०८० मंगलबार बसेको प्रतिनिधि सभा बैठकको प्रश्नोत्तरमा असिम शाहले सोधेको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्रीले सरकार गठन भएदेखि आफूले सुशासन कामय राख्न प्रयत्न गर्दै आएको दाबी गरे ।

देश ठूलो दुर्घटनामा जाने खतरा छ : प्रधानमन्त्री मंगलबार, भदौ १२, २०८० यसैबीच प्रधानमन्त्री दाहालले नयाँ क्रान्ति सुरु नभए देश ठूलो दुर्घटनामा जाने बताए । माओवादी शक्ति बलियो नभए प्रतिक्रियावादीले आफूमाथि आक्रमण गर्ने गरेको बताउँदै उनले युद्ध कालीन बेलाका ३६ वटा मुद्दा आफूविरुद्ध रहेको बताए ।

लामो विवादपछि हार्दिकता बढाएको संसदीय समिति निर्वाचन... मंगलबार, भदौ १२, २०८० प्रतिनिधि सभा मातहतका १० वटा विषयगत समितिको सभापति पदमा यसपटकको निर्वाचनले दलहरूबीच द्वन्द्व र प्रतिस्पर्धालाई अन्त्य गर्दै हार्दिकता प्रदान गरेको छ । पछिल्लो सुन प्रकरणमा सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच संसदीय छानबिन समिति गठन गर्ने कि नगर्ने भन्नेमा विवादसँगै लामो समयसम्म सदन अवरुद्ध भई देखिएको चिसोपनलाई सभापति निर्वाचनले हटाउन सफल भएको...

वर्षमान पुन भन्छन्— राम्रो काम गर्दा पनि माओवादीको आलोचना मंगलबार, भदौ १२, २०८० नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारले राम्रो काम गर्दागर्दै पनि अलोचना भएको बताएका छन् ।
1687178548.jpg)
समाजवादी मोर्चाले शुक्रबार पोखरामा सन्देशसभा आयोजना गर्ने मंगलबार, भदौ १२, २०८० समाजवादी मोर्चा नेपालले आगामी शुक्रबार पोखरामा गण्डकी प्रदेशस्तरीय सन्देशसभा आयोजना गर्ने भएको छ ।

विप्लव भन्छन्— कम्युनिस्ट एकताको विकल्प छैन सोमबार, भदौ ११, २०८० नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले कम्युनिस्ट एकताको विकल्प नभएको बताएका छन् ।