News Griha :: न्यूजगृह
इतिहासले सम्झिने गरी सरकारले जनताको पक्षमा काम गरेको प्रचण्डको दाबी
इतिहासले सम्झिने गरी सरकारले जनताको पक्षमा काम गरेको प्रचण्डको दाबी शनिबार जनतासँग माओवादी: विषेश रूपान्तरण तीन महिने अभियानको भर्चुअल उद्घाटन गर्दै दाहालले आफ्नो नेतृत्वको सरकारले इतिहास लेखिने गरी सामाजिक न्याय र सुशासनको पक्षमा कैयौँ काम गरेको बताए ।
प्रचण्डले उद्घाटन गरे माओवादी विशेष रूपान्तरण अभियान
प्रचण्डले उद्घाटन गरे माओवादी विशेष रूपान्तरण अभियान प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल रुपमा देशभरका सबै वडामा एक साथ ‘जनतासँग माओवादीः विशेष रूपान्तरण अभियान’ को उद्घाटन गरेका छन् । औपचारिक कार्यक्रम भने दिउँसो १ बजे हुँदैछ ।यो अभियानअन्तर्गत पार्टीका सबै शीर्ष नेताहरू समेत वडावडामा पुग्ने कार्यक्रम तय भएको छ । यसक्रममा प्रधानमन्त्री समेत रहेका प्रचण्ड...
आत्मआलोचनासहित माओवादी जनतामाझ  
आत्मआलोचनासहित माओवादी जनतामाझ   शनिबार बिहान जनतासँग माओवादी : विषेश रूपान्तरण अभियानको पार्टी केन्द्रीय कार्यालयबाट उद्घाटन गर्दै अध्यक्ष दाहालले नेपाली समाजको परिवर्तनका लागि पार्टीले गरेको संघर्ष र नेतृत्वको चर्चा गर्दै पार्टीले बाटो बिराएको प्रति आजबाट आत्मआलोचना गरेर जनतामाझ गएको बताए । उनले आफूहरू सुध्रिन चाहेको कुरा जनतालाई बताएरै माफी माग्न आग्रह गरे ।  
धर्मनिरपेक्षतालाई परिमार्जन र व्यवस्थित गर्ने जिम्मा माओवादीले लिनैपर्छ : उपमहासचिव पुन
धर्मनिरपेक्षतालाई परिमार्जन र व्यवस्थित गर्ने जिम्मा माओवादीले लिनैपर्छ : उपमहासचिव पुन जनतासँग माओवादी : विषेश रूपान्तरण अभियान अन्तरगत काठमाडौं महानगरपालिकाको वडा नम्बर २६ ले आयोजना गरेको  कार्यक्रमलाई शनिबार बिहान सम्बोधन गर्दै पुनले आफ्नो पार्टीले देशमा धर्म निरपेक्षता ल्याएपनि त्यसलाई व्यवस्थित गर्न नसकेको टिप्पणी  गरे । उनले त्यसलाई परिमार्जन गर्ने र व्यवस्थित गर्ने जिम्मा माओवादीकै भएको बताएका छन् । 
माओवादी केन्द्रको विशेष रुपान्तरण अभियान सुरु
माओवादी केन्द्रको विशेष रुपान्तरण अभियान सुरु नेकपा माओवादी केन्द्रले पार्टीलाई जनतासँग जोड्ने उद्देश्यले आज (शनिबार) देखि देशभर ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान सञ्चालन गर्दैछ ।
कांग्रेस सभापति देउवाले दिए १५ केन्द्रीय सदस्यलाई विभाग प्रमुखको जिम्मेवारी [सूची]
कांग्रेस सभापति देउवाले दिए १५ केन्द्रीय सदस्यलाई विभाग प्रमुखको जिम्मेवारी [सूची] नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले १५ जना केन्द्रीय सदस्यलाई विभाग प्रमुखमा  मनोनयन गरेका छन् । शुक्रबार सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३७ (१) (ग) बमोजिम उनीहरूलाई विभिन्न विभागको प्रमुखमा  मनोनयन गरेका हुन् ।
एमाले नेताहरू किन जाँदैछन् चीन ? 
एमाले नेताहरू किन जाँदैछन् चीन ?  नेकपा एमालेका महासचिव शंकर पोखरेल नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल चीनको सद्भावनापूर्ण भ्रमणका लागि शनिबार त्यसतर्फ जाने भएको छ ।
माओवादी केन्द्रले २५ लाख मतदाता भेट्ने
माओवादी केन्द्रले २५ लाख मतदाता भेट्ने नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी विशेष रूपान्तरण अभियानअन्तर्गत २५ लाख मतदाता भेट्ने बताएको छ ।
पार्टीलाई राजनीतिक पुनर्गठन गर्न आवश्यक छ : माओवादी प्रवक्ता
पार्टीलाई राजनीतिक पुनर्गठन गर्न आवश्यक छ : माओवादी प्रवक्ता नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीलाई राजनीतिक पुनर्गठन गर्न आवश्यक भएको बताएका छन् । शुक्रबार पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सापकोटाले कम्युनिष्ट पार्टीलाई सबल र सुदृढ बनाउनका लागि जनतासँग माओवादी अभियान लिएर जनताको घरघरमा जाने बताएका हुन्  । 
माओवादीको विशेष रूपान्तरण अभियान शनिबारदेखि, कहाँ जाँदैछन् प्रचण्ड?
माओवादीको विशेष रूपान्तरण अभियान शनिबारदेखि, कहाँ जाँदैछन् प्रचण्ड? प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार अपराह्न १ बजे चन्द्रागिरि नगरपालिका वडा नं २ स्थित भट्टेडाँडाबाट देशभर एकसाथ अभियानको सुरु भएको घोषणा गर्ने कार्यक्रम छ । मुलुकमा राजनीतिक परिवर्तन र रूपान्तरणकारी योजनाको नेतृत्व गर्दै आएको देशको प्रमुख शक्तिमध्ये एक माओवादी केन्द्रले यस अभियानमार्फत जनताको ‘मन जितेर मत प्राप्त’...
समाजवादी मोर्चाले पोखरामा सन्देश सभा गर्दै
समाजवादी मोर्चाले पोखरामा सन्देश सभा गर्दै समाजवादी मोर्चाले शुक्रबार पोखरामा सन्देश सभा आयोजना गर्दैछ । उक्त सभालाई ४ दल सम्मिलित  मोर्चाका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन् ।
समाजवादी मोर्चाको गण्डकी प्रदेश समिति घोषणा
समाजवादी मोर्चाको गण्डकी प्रदेश समिति घोषणा समाजवादी मोर्चा नेपालको गण्डकी प्रदेश संयोजन समिति गठन गरिएको छ ।
Weather Update