News Griha :: न्यूजगृह
लुम्बिनी एमालेमा प्रदेश अध्यक्षका लागि मतदान हुँदै

काठमाडौं— नेकपा एमाले लुम्बिनी प्रदेशमा मंगलबार मतदान हुने भएको छ ।

सोमबार मतपत्र छाप्न समय लागेपछि मंगलबार बिहान ८ बजेबाट मतदान हुने निर्वाचन समितिका प्रमुख हरिप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

यसअघि साेमबार साँझ ८ बजेबाट मतदान हुने भनिएको थियो । लुम्बिनी एमालेमा प्रदेश अध्यक्षका लागि हरिप्रसाद रिजाल र  राधकृष्ण कंडेलबीच प्रतिस्पर्धा हुँदै छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  ०६:२१
Weather Update