News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
संसद् बैठकमा विद्यार्थी : के यो फलदायी छ ? 
संसद् बैठकमा विद्यार्थी : के यो फलदायी छ ?  संसदीय विधि र प्रकृया विद्यालय तहबाटै बुझ्न जरुरी रहेको भन्दै २०५५ सालदेखि संसद्मा विद्यार्थीहरूलाई अवलोकनका लागि खुला गरिएको हो । संविधानविद् तथा काठमाडौं युनिभर्सिटी स्कुल अफ ल का पूर्व डिन विपिन अधिकारीले संसद्ले विद्यार्थीहरूका लागि बैठक अवलोकन गर्ने सुविधा दिनु गज्जबको संस्कार भएको बताए ।
सरकारी नीतिका कारण नेपालमा सुन विश्वकै महँगो
सरकारी नीतिका कारण नेपालमा सुन विश्वकै महँगो सरकारले पछिल्लोपटक सार्वजनिक गरेको बजेटमा सुनचाँदीको सन्दर्भमा भन्सार शुल्क १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्‍याएको छ । त्यस्तै १० लाख रुपैयाँभन्दा माथिको सुनको कारोबार गर्दा अतिरिक्त २ प्रतिशत विलासिता शुल्क समेत लिनेगरी बजेट नीति बनेको छ । 
राजु परियारको चाह : अब कसैलाई सुनपानीले छर्कन नपरोस् 
राजु परियारको चाह : अब कसैलाई सुनपानीले छर्कन नपरोस्  डाक्टरले अन्तिमपटक राजुलाई भनेका थिए- जति रक्सी खान मन छ खाए हुन्छ । अब ६ महिनाभन्दा तिम्रो बाँच्ने समय छैन । जब डाक्टरले उनलाई समयनै तोकेर मन लागेको रक्सी खान छुट दिए, तब भने उनी झस्किए ।
प्रभात बोसेल : जसलाई जात ‘सानो’ भएकै कारण श्रीमतीले हालिन् ‘अपहरण र जबरजस्ती करणी’को मुद्दा
प्रभात बोसेल : जसलाई जात ‘सानो’ भएकै कारण श्रीमतीले हालिन् ‘अपहरण र जबरजस्ती करणी’को मुद्दा बागलुङका २३ वर्षीय प्रभात बोसेल र म्याग्दीकी २२ वर्षीया प्रिती घिमिरेले करिब २ वर्षअघि प्रेम विवाह गरे । ‘दलित’ समुदायका युवा र ‘ब्राह्मण’ समुदायकी युवतीबीचको प्रेम विवाह युवतीको माइतीलाई लागि सह्य भएन । माया गरेर जीवन काट्ने वचन दिएकी आफ्नै श्रीमतीले प्रभातविरुद्ध मुद्दा हालेकी हुन् । उनीमाथि शरीर बन्धक, जबरजस्ती...
बचतकर्तालाई सहकारीले दिएको पीडा : भएन बचत फिर्ता, खर्बौँ रकम जोखिममा
बचतकर्तालाई सहकारीले दिएको पीडा : भएन बचत फिर्ता, खर्बौँ रकम जोखिममा सहकारी पीडित बचतकर्ताहरूले आफ्नो पैसा फिर्ता गर्न आन्दोलन गर्ने भएका छन् । 'सहकारी पीडित बचतकर्ता महासंघ, संघर्ष समिति नेपाल' नाम दिएर देशभरका पीडित बचतकर्ताहरू संगठित रूपमा आन्दोलित हुन लागेका हुन् । 
रास्वपा र राप्रपाको द्वैध चरित्र : सांसद विकास कोषको विरोध गर्ने, लिन्नौँ भन्न नसक्ने
रास्वपा र राप्रपाको द्वैध चरित्र : सांसद विकास कोषको विरोध गर्ने, लिन्नौँ भन्न नसक्ने सरकारले बजेटमार्फत ‘संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम’को नाममा रकम छुट्याउने भएपछि यी दुवै पार्टीले आधिकारिक रूपमा कोषलाई लिएर कुनै प्रतिक्रिया जनाएका छैनन् । कोषको विषयमा ‘विरोधका लागि मात्रै विरोध’ गरिरहेका यी दुवै पार्टीले अहिलेसम्म आधिकारिक रूपमा ‘लिँदैनौँ’ भन्न सकेका छैनन् । 
दर्ता नभएका मोबाइलहरूबाट सरकारले १० अर्ब उठाउने
दर्ता नभएका मोबाइलहरूबाट सरकारले १० अर्ब उठाउने सामान्य मोबाइलको हकमा २ सय, १ लाख रुपैयाँभन्दा कम मूल्य भएको मोबाइलमा प्रतिमोबाइल ३ हजार र त्यसभन्दा माथि मूल्य भएको मोबाइलमा प्रतिमोबाइल १० हजार रुपैयाँ सरकारले राजस्व तोकेको छ । 
नेपाल लाइफ इन्स्योरेन्सको धन्दा : बिमितको रकममा हाकिमको रजाइँ
नेपाल लाइफ इन्स्योरेन्सको धन्दा : बिमितको रकममा हाकिमको रजाइँ स्रोतका अनुसार अर्यालले कम्पनीका सीईओ प्रवीणरमण पौडेल, डेपुटी जनरल म्यानेजर उमापति पोखरेलसँग मिलेरै खाताबाट रकम चलाएका हुन् । ‘मिलेमतो हुँदैन थियो भने उनी एक्लैले कम्पनीको खाताबाट पैसा चलाउन सक्दैन थिए,’ स्रोत भन्छ, ‘अर्याललाई बर्खास्त गरेर उनीमाथि आरोप थोपर्दा आफूहरू उम्कन सक्ने देखेपछि उनलाई राजीनामा गर्न लगाइएको हो ।’
हरिहर अधिकारी भन्छन्– ज्योतिषशास्त्र हिन्दु धर्मको मात्र पेवा होइन
हरिहर अधिकारी भन्छन्– ज्योतिषशास्त्र हिन्दु धर्मको मात्र पेवा होइन उनी भन्छन्, ‘त्यसैले एउटा धर्मसँग मात्र जोडेर यो पेशालाई प्रचार गर्नु त्यति उपयुक्त हुँदैन । किनभने संसारका सबै धर्महरूले ज्योतिषशास्त्रलाई मान्छन् ।’
कुमारी बैंकले मनोजकुमारलाई बनायो सुकुम्वासी, एक रुपैयाँ नचलाई १५ करोडको सम्पत्ति लिलाम 
कुमारी बैंकले मनोजकुमारलाई बनायो सुकुम्वासी, एक रुपैयाँ नचलाई १५ करोडको सम्पत्ति लिलाम  ‘जग्गा सकार्ने धनगढीका शैलेशकुमार सिंह दिनदिनै घरमा आएर घर खाली गर्ने धम्की दिन थालेका छन्,’ मनोजका बुवा मंगलप्रसाद चौधरीले भने, ‘एक रुपैयाँ आफूले चलाइएन । अहिले घर न घाटको भै’यो । सबैतिरबाट हामी ठगियौँ । हामी सुकुम्वासी भयौँ ।’
नेपाली बजारमा भारतीय ब्राण्डका खाने तेलको साम्राज्य विस्तार हुँदै, नेपाली तेल उद्योगहरूमा लाग्यो ताला
नेपाली बजारमा भारतीय ब्राण्डका खाने तेलको साम्राज्य विस्तार हुँदै, नेपाली तेल उद्योगहरूमा लाग्यो ताला मंगलबारको बजार मूल्यअनुसार भारतीय बजारमा तोरी तेलको मूल्य प्रतिलिटर नेपाली १७० रुपैयाँ छ भने नेपाली बजारमा नेपालमै उत्पादित तोरी तेलको प्रतिलिटर मूल्य भने ३३० रुपैयाँ छ ।
भारतीय २ हजारको नोट प्रतिबन्ध लगाउँदा नेपालमा कस्तो असर पर्छ ?
भारतीय २ हजारको नोट प्रतिबन्ध लगाउँदा नेपालमा कस्तो असर पर्छ ? भारतीय रिजर्ब बैंकले २ हजार रुपैयाँ भारु नोट बन्द गर्ने घोषणा गरेसँगै नेपाली बजार पनि तातेको छ । यसअघि २०१६ मा भारतले नोटबन्दी गर्दा सटहीमा समस्या खेप्नुपरेको नेपालीहरूका लागि योपटक पनि समस्या हुनसक्ने बजार आकलन छ । 
Weather Update