News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
के नक्कली भुटानी शरणार्थी प्रकरणमा ‘पीडित’लाई पनि कारबाही हुन्छ ?
के नक्कली भुटानी शरणार्थी प्रकरणमा ‘पीडित’लाई पनि कारबाही हुन्छ ? प्रहरी अनुसन्धानले देखाएको तथ्याङ्कअनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न गिरोहले ८७३ जनाभन्दा बढी व्यक्तिमार्फत १ अर्बभन्दा बढी पैसा असुलेको देखिन्छ । नक्कली भुटानी शरणार्थीको रूपमा सूचीकृत गरी उनीहरूलाई अमेरिका पठाउने भन्दै सो गिरोहले पैसा असुलेको प्रहरीको दाबी छ ।
सांसदले कस्तो पहिरन लगाउने ?
सांसदले कस्तो पहिरन लगाउने ? कांग्रेस महामन्त्री गगन थापा पनि बेलाबखत यस्तै पहिरनमा संसद् बैठकका उपस्थित हुँदै आएका छन् । तर, हालसम्म थापाको पहिरनलाई लिएर विवाद भएको छैन । स्वतन्त्र सांसद अमरेश कुमार सिंह त झन् बैठकमा बोल्न नदिएको भन्दै सदन चलिरहेको अवस्थामा अर्धनग्न भएका थिए ।
तीतो सत्य ओकल्ने ‘अराजक’ बालेन
तीतो सत्य ओकल्ने ‘अराजक’ बालेन आफूलाई मनमा लागेको कुरा कडा रूपमा सामाजिक सञ्जालमार्फत भन्दै आएका बालेनले अब कुन विषयमा कसरी धारणा राख्छन् ? भन्ने कुरा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको लागि पर्खाइको विषय बनेको छ । 
चिठीले ल्याउँछ हुलाकीको जीवनमा ‘युटर्न’ 
चिठीले ल्याउँछ हुलाकीको जीवनमा ‘युटर्न’  एउटा चिठीले व्यक्ति, परिवार र समाजमा कस्तो असर गर्न सक्छ ? भन्ने कुरालाई फिल्म हल्कारामा प्रस्तुत गरिएको छ । सामान्य किस्साको कथामार्फत समाजका अनेक आयामलाई कसरी जोड्न सकिन्छ भन्ने फिल्म हल्काराले देखाउँछ ।
ट्राफिक बग्गीखानामा सवारीसाधनको थुप्रो, किन फिर्ता लैजान खोज्दैनन् सवारीधनी ?
ट्राफिक बग्गीखानामा सवारीसाधनको थुप्रो, किन फिर्ता लैजान खोज्दैनन् सवारीधनी ? बग्गीखानामा राख्नलाई ठाउँ नपुगेर ट्राफिक प्रहरीले वैकल्पिक ठाउँ खोज्नुपर्ने बाध्यता छ । सवारीधनीले प्रहरी नियन्त्रणमा रहेका आफ्ना सवारीसाधन फिर्ता नलैजाँदा ‘डम्प’ भएका मोटरसाइकल र गाडीहरू ट्राफिक प्रहरीका लागि ‘निल्नु न ओकल्नु’ भएको छ । 
बुद्ध एअरको ४० प्रतिशत शेयर दाबी गर्ने शिवेन्द्र : ‘जसले पाइलट बनाइदिने भन्दै गरेका थिए ठगी’
बुद्ध एअरको ४० प्रतिशत शेयर दाबी गर्ने शिवेन्द्र : ‘जसले पाइलट बनाइदिने भन्दै गरेका थिए ठगी’ शिवेन्द्र तिनै व्यक्ति हुन्, जसलाई कुनै बेला नेपालमा पाइलट बनाइदिन्छु भन्दै २ दर्जनभन्दा बढी विद्यार्थीहरूबाट पैसा लिएर फरार भएको आरोप लागेको थियो । विद्यार्थीको पैसा खाएको आरोप लागेका शिवेन्द्र तत्कालीन समयमा गुपचुप तरिकाले अमेरिका हानिएका थिए । र, त्यहाँ उनले शरणार्थीको हैसियतमा अमेरिकी नागरिकता प्राप्त गरेका थिए । यो करिब...
ठूला दलमा हलचल, सरकार होला त सफल ?
ठूला दलमा हलचल, सरकार होला त सफल ? विशेष स्रोतका अनुसार आरजु राणाले हाल प्रहरी हिरासतमा रहेका पूर्वसचिव टेकनारायण पाण्डेलाई गोप्य रूपमा भेटेकी छन् । ‘पाण्डेलाई अनुसन्धानको क्रममा आफ्नो नाम नलिन आरजुले दबाब दिइरहेकी छन्,’ स्रोतले भन्यो, ‘त्यही सिलसिलामा हिरासतमा रहेका पाण्डेलाई आरजुले गोप्य रूपमा भेटेकी हुन् ।’
गोल्छा ग्रुपको ‘एसेम्बल’ राजनीतिः भन्सार सुविधा लिने तर मूल्य नघटाउने
गोल्छा ग्रुपको ‘एसेम्बल’ राजनीतिः भन्सार सुविधा लिने तर मूल्य नघटाउने सामान्य रुपमा हेर्दा नै करिब ८०  प्रतिशत भन्सार शुल्क मोटरसाइकलको हकमा गोल्छा ग्रुपले बचाउँछ । नेपालको उद्योगमा एसेम्बल गर्दा ग्रुपको लागत त बढ्छ तर तयारी मोटरसाइकल ल्याउँदा लाग्ने भन्सार शुल्क भन्दा त्यो लागत कम हुन्छ । 
लचिलो मौद्रिक नीतिको लागि सरकारको रस्साकस्सी : ‘स्रोत नखुलाइ सम्पत्तिको स्वघोषणा’
लचिलो मौद्रिक नीतिको लागि सरकारको रस्साकस्सी : ‘स्रोत नखुलाइ सम्पत्तिको स्वघोषणा’ ‘तत्कालीन अर्थमन्त्री बाबुराम भट्टराईले त्योबेलाको आर्थिक संकट टार्नका लागि स्रोत बिना नै सम्पत्तिको स्वघोषणा गरी करको दायरामा आउन सकिने मौद्रिक नीति अवलम्बन गरेका थिए,’ अर्थशास्त्री भीम भूर्तेल भन्छन्, ‘बजारमा देखिएको तत्कालको समस्या टार्नका लागि अहिलेको सरकारले पनि यही नीति अवलम्बन गर्ने संकेत देखिएको छ ।’
पशुपतिका हनुमान !
पशुपतिका हनुमान ! प्रकाश घिमिरे हेर्दा जति मिजासिला, सरल र हंसमुख देखिन्छन् त्यति नै धेरै दुःख अनि संघर्षकाे जीवन गुजारेका छन् । अनेकाैं दुःखका बीचमा उनले साहित्यिक र कलाकारितालाई कहिल्यै छाडेनन् ।
अयोग्य लडाकुलाई २ लाख : माओवादी नेतृत्वको आँखा त्यही पैसामा
अयोग्य लडाकुलाई २ लाख : माओवादी नेतृत्वको आँखा त्यही पैसामा तत्कालीन समयमा शिविर व्यवस्थापन केन्द्रीय समन्वयकर्ताको कार्यालयले २०६३ देखि २०६९ सम्म लडाकुको नाममा ९ अर्ब ५३ करोड रुपैयाँ खर्च भएको तथ्याङ्क सार्वजनिक गरेको थियो । जसअनुसार लडाकुको भरणपोषणमा ३ अर्ब २० करोड, मासिक भत्तामा ५ अर्ब ८३ करोड र अन्य शीर्षकमा ५० करोड रुपैयाँ खर्च भएको देखिन्छ । 
Weather Update