News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
चीनको जीएसआईको विश्वव्यापी प्रभाव, नेपालले दिनुपर्ने चासो
चीनको जीएसआईको विश्वव्यापी प्रभाव, नेपालले दिनुपर्ने चासो विश्व शक्तिको रुपमा उदाउन चाहेको चीन क्षेत्रीय शक्तिको रुपमा शासन गर्न नचाहने कुरै भएन । फलस्वरुप, अन्य रणनीतिक परियोजनाहरू बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) र ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जीडीआई) जस्तै जीएसआईलाई पनि चीनले नेपालमा लागू गराउन खोजेको छ तर दुई ठूला छिमेकी तीनतिर भारत र उत्तरतर्फ चीनसँग सिमाना जोडिएको नेपालले...
सीमा व्यवस्थापन प्रणाली चीनले पूरा गरिसक्यो, नेपाल भने मन्त्रालयगत प्रक्रियामै
सीमा व्यवस्थापन प्रणाली चीनले पूरा गरिसक्यो, नेपाल भने मन्त्रालयगत प्रक्रियामै छिमेकी मुलुक चीनसँग जोडिएको उत्तर तर्फको सीमाको सुरक्षाको लागि दुवै मुलुकले सम्झौता गरेको सीमा व्यवस्थापन प्रणालीको प्रक्रिया जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  नेपाल सरकार र चीनबीच सीमा व्यवस्थापन प्रणालीमा भएको सम्झौतालाई यथाशीघ्र कार्यान्वयनमा ल्याउने सहमति भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको दौरान १३ बुँदे संयुक्त...
के हो चीनको जीडीआई परियोजना?, नेपालले यसरी लिन सक्छ फाइदा
के हो चीनको जीडीआई परियोजना?, नेपालले यसरी लिन सक्छ फाइदा जीडीआई विकास परियोजना हो । जसअन्तर्गत ५० परियोजनामा नेपालका दुई परियोजना परेका छन् । अमेरिकाको न्यूयोर्कमा २०७९ असोज ४ मा बसेको जीडीआईमा आबद्ध मुलुकहरूको बैठकपछि चीनको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेको थियो । सुरुमा नेपालले ३५ वटा परियोजना प्रस्ताव गरेपनि चीनले एकल अङ्कमा झार्न भनेपछि नेपालले नौ वटा परियोजना पठाएको...
सहयोगको नाममा नेपाल भूराजनीतिको शिकार भएको हो?
सहयोगको नाममा नेपाल भूराजनीतिको शिकार भएको हो? चीन र भारतबीच चलिरहेको द्वन्द्वको भूराजनीतिकको चपेटामा नेपाल पर्न थालेको छ । हालै जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा सहयोग सामग्री हस्तान्तरण आएका दुई छिमेकी मुलुकको आपसी प्रतिस्पर्धामा नेपाल भूराजनीतिको शिकार हुन पुगेको हो ।जाजरकोट रामीडाँडा केन्द्रबिन्दु भई गत कार्तिक १७ गते गएको भूकम्पमा राहत बाँड्न नेपालका लागि भारतीय राजदूत...
कोप–२८ मा नेपालजस्तो मुलुकको सम्भावना
कोप–२८ मा नेपालजस्तो मुलुकको सम्भावना आगामी मङ्सिर १४ देखि २६ गतेसम्म हुन लागेको संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरुको सम्मेलन कोप–२८ लाई प्रभावकारी बनाउन नेपालले महत्वपूर्ण भूमिका खेल्न सक्ने विज्ञहरूले औँल्याएका छन् । वार्षिक रुपमा राष्ट्रसङ्घले जलवायु परिवर्तनबारे छलफल गर्न आयोजना गर्दै आएको उक्त सम्मेलनको यो २८ औँ संस्करण हो, जसलाई कोप–२८ को नामले चिनिन्छ...
केरुङ–चिलिमे प्रसारणलाइन निर्माणमा १६ मिलियन डलर अनुदान दिन चीन सकारात्मक
केरुङ–चिलिमे प्रसारणलाइन निर्माणमा १६ मिलियन डलर अनुदान दिन चीन सकारात्मक नेपाल–चीनबीच जिलोङ–केरुङ–रसुवागढी–चिलिमे २२० केभी अन्तरदेशीय प्रसारणलाइन निर्माणमा १६ मिलियन डलर अनुदान दिन चीन सकारात्मक भएको बताइएको छ ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले आयोजनाको लागि नेपालतर्फ १६ किलोमिटर भूभागमा संरचना बनाउनुपर्ने भएकोले उक्त क्षेत्रमा संरचना बनाउन लाग्ने बजेट चीनसँग अनुदानको रुपमा मागेको र त्यसमा चीन सकारात्मक रहेको...
नेपालमा किन बढ्यो वैदेशिक हस्तक्षेप?, के भन्छन् जानकार?
नेपालमा किन बढ्यो वैदेशिक हस्तक्षेप?, के भन्छन् जानकार? नेपालको आन्तरिक मामिलामा वैदेशिक हस्तक्षेप नयाँ होइन । तर बारम्बार भइरहँदा कतै यो अभ्यास त बनेको छैन । नेपालका लागि चिनियाँ राजदूत छन सोङ नेपाल–भारत सम्बन्धमा कूटनीतिक मर्यादाविपरीत टिप्पणी गरेर विवादमा तानिए । एभरेष्ट होटलमा भदौ २० मा आयोजित कार्यक्रममा दिएको विवादास्पद भाषणको भिडिओ सार्वजनिक भएपछि राजदूत छनको तीव्र विरोध...
ईपीजीलाई लिएर भारतको असहमति के हो ?
ईपीजीलाई लिएर भारतको असहमति के हो ? हाल ईपीजी रिपोर्ट परराष्ट्र मन्त्रालयको एउटा दराजमा थन्किएर बसेको छ भने त्यसको चाबी ईपीजीका नेपाल संयोजक रहेका पूर्व राजदूत डा. भेषबहादुर थापासँग छ । गत वर्ष पनि ईपीजी प्रतिवेदन भारतले बुझ्न नचाहेपछि थापाले २०७९ जेठ ९ मा एक विज्ञप्ति जारी गर्दै प्रतिवेदनमा भएका कुरा नेपाली नागरिकले थाहा पाउनुपर्छ भन्दै रिपोर्ट...
छ वर्षसम्म बीआरआई परियोजना कार्यान्वयन नहुनुको रहस्य के हाे ?
छ वर्षसम्म बीआरआई परियोजना कार्यान्वयन नहुनुको रहस्य के हाे ? चीनले बीआरआईअन्तर्गत नीति समन्वय गर्ने, पूर्वाधार जडान, निर्वाध व्यापार, वित्तीय एकीकरण र आम मानिसहरूलाई जोड्ने बताउँदै आएको छ । बीआरआईले बन्दरगाह, सडक, रेल र एअरपोर्ट, पावर प्लान्ट र दूरसञ्चार सञ्जालका लागि पूर्वाधार विकासमा लगानीको धेरै ठूलो कार्यक्रमसँग आबद्ध छ । सन् २०२० को मार्चसम्म, चीनसँग बीआरआईको लागि १३८ देशसँग एमओयु...
सरोकारवालाको स्वार्थले आएन संघीय शिक्षा ऐन
सरोकारवालाको स्वार्थले आएन संघीय शिक्षा ऐन शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला मुलुकले कस्तो खालको शिक्षा नीति खोजेको हो त्यसमा स्पष्टता नहुनु, संविधानमा शिक्षा अनिवार्य निशुल्क उल्लेख गर्ने तर, जिम्मेवारी नतोक्ने जस्ता विविध कारणले शिक्षा ऐन आउन नसकेको बताउँछन् । भन्छन्, ‘संविधानमा नै शिक्षा वैज्ञानिक, जनमुखी र व्यवहारिक हुनुपर्छ भनिएको छ । त्यसको व्याख्या के हो ? त्यो...
शिक्षकहरूको तलब कम नभएको हो ?
शिक्षकहरूको तलब कम नभएको हो ? निजी विद्यालयमा पढाउने शिक्षकको तलब कम भएको विषयमा अहिलेसम्म कुनै पनि उजुरी प्राप्त नभएको महानगरको शिक्षा विभागका शिक्षा अधिकारी मोतिराज खनालले न्यूजगृहलाई जानकारी दिए ।
पीसीएल नर्सिङको लफडा के हो ?
पीसीएल नर्सिङको लफडा के हो ? यता सरकारले एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन गरिरहेको छ । यसैगरी, नगरपालिकाका प्रत्येक वडामा स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै आएको छ । सरकारले हरेक पालिकामा ५ देखि १० शय्याको आधारभूत अस्पताल निर्माण गरिरहेको छ । फेरि, सरकारले आफैँले रोजगारीको अवसर भन्दै नर्सहरूलाई बेलायत पठाइरहेको छ । यसरी भएका नर्स पनि...
Weather Update