News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
भारतीय महिला कुस्ती खेलाडीले पाँच महिनादेखि किन आन्दोलन गरिरहेका छन् ?
भारतीय महिला कुस्ती खेलाडीले पाँच महिनादेखि किन आन्दोलन गरिरहेका छन् ? भारतको लागि ओलम्पिक मेडल जितेका चर्चित खेलाडीसहित कुस्तीका महिला खेलाडीहरूले यौन शोषणविरुद्ध राजधानी नयाँदिल्लीमा जनवरीदेखि आन्दोलन गरिरहेका छन् । 
भारतीय मिडियाको नजरमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण
भारतीय मिडियाको नजरमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण मोदी सरकारले मात्र प्रधानमन्त्री दाहालको भ्रमणलाई कम महत्व दिएको छैन, भारतीय मिडियामा पनि उनको भ्रमणबारे कमै चासो देखिन्छ । यसले भारतले छिमेकी पहिलो भने पनि नेपाल–भारत सम्बन्धको आयाम नयाँ धरातलमा पुगेको बुझ्न कठिन छैन ।
‘प्रधानमन्त्रीले भारतीय राजदूतलाई बोलाएर सोध्नुपर्छ, नेपालको स्वार्थ बाझिए भ्रमण रद्द गर्नुपर्छ’
‘प्रधानमन्त्रीले भारतीय राजदूतलाई बोलाएर सोध्नुपर्छ, नेपालको स्वार्थ बाझिए भ्रमण रद्द गर्नुपर्छ’ त्रिवि राजनीतिकशास्त्र केन्द्रीय विभागका लेक्चरर अर्जुनध्वज अर्याल भन्छन्, ‘यसलाई दुई किसिमले हेर्नुपर्छ, एक नाडी छोमेको जस्तो, शान्त तलाउमा ढुङ्गा हानेर नेपालको प्रतिक्रिया जान्न खोजेको जस्तो । दोस्रो, त्यहीअनुरूप नेपालसँग डिल गर्न अर्को नीति अपनाउन खोजेको जस्तो ।’
भारतको ल्याङल्याङले बनेन १३ वर्षमा अन्तरदेशीय रेलमार्ग
भारतको ल्याङल्याङले बनेन १३ वर्षमा अन्तरदेशीय रेलमार्ग यसरी पाँच वटा रेलमार्गको सम्झौता भएपनि नेपाल सरकार र भारत सरकार दुवै गम्भीर नहुँदा रेलमार्गको काम अगाडि बढ्न नसकेको प्रष्टै हुन्छ । सम्झौतामा भारत सरकारले रेलमार्गको लागि चाहिने आर्थिक र प्राविधिक सहयोग व्यवस्थापन गर्ने र नेपालले भन्सार छुट तथा जग्गा प्राप्तिको व्यवस्था मिलाउने उल्लेख छ ।
प्रधानसेनापतिको आक्रोश : चीनबाट कुनै हतियार किन्न लागेका छैनौँ, नभएको कुरा नगर्नुस्
प्रधानसेनापतिको आक्रोश : चीनबाट कुनै हतियार किन्न लागेका छैनौँ, नभएको कुरा नगर्नुस् ‘न हामीलाई हतियार चाहिएको छ, न कतै छलफल भएको छ । न त प्रधानमन्त्री, रक्षामन्त्री र रक्षा सचिवले नै यसबारेमा केही बोल्नुभएको छ । एकाएक यस्ता कुरा किन आए ?’ उनले आक्रोश पोखे ।  
२८ वर्षमा पनि बनेन पञ्चेश्वर बहुउदेश्यीय आयोजनाको डीपीआर, प्रधानमन्त्रीको आसन्न भारत भ्रमणमा होला समाधान ?
२८ वर्षमा पनि बनेन पञ्चेश्वर बहुउदेश्यीय आयोजनाको डीपीआर, प्रधानमन्त्रीको आसन्न भारत भ्रमणमा होला समाधान ? आयोजना सुरु हुन नसक्नुको प्रमुख दुई मुद्दा– पानी बाँडफाँट र लगानी साझेदारी रहेको बताइएको छ । तर, यी दुवै विषय कर्मचारीस्तरमा समाधान हुन नसक्ने अधिकारीहरू बताउँछन् ।
नेपालबाट के चाहन्छ भारत : प्रचण्डले मोदीलाई सोध्लान् ?
नेपालबाट के चाहन्छ भारत : प्रचण्डले मोदीलाई सोध्लान् ? प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तेस्रोपटक औपचारिक भारत भ्रमणमा जाने कार्यक्रम तय भएको छ । जेठको तेस्रो साता भारत जान लागेका दाहालको भ्रमण फलदायी बनाउन परराष्ट्र मन्त्रालय गृहकार्यमा जोडतोडले लागेको छ । 
त्रिविमा प्राध्यापक र कर्मचारी रित्तिँदै, सरकार बेखबर
त्रिविमा प्राध्यापक र कर्मचारी रित्तिँदै, सरकार बेखबर करिब १० महिनादेखि त्रिभुवन विश्वविद्यालय (त्रिवि)सेवा आयोग अध्यक्षविहिन छ । सरकारको प्राथमिकतामा नपरेपछि आयोगमा अध्यक्ष नियुक्त हुन सकेको छैन । जसले गर्दा पदपूर्ति र बढुवाको काम ठप्प भएको छ । 
हिमालय टेलिभिजनले सुरु गरेको ‘कसम’ पत्रकारिता
हिमालय टेलिभिजनले सुरु गरेको ‘कसम’ पत्रकारिता अब पत्रकार भइसकेपछि उसले काउन्सिलले जारी गरेको आचारसंहिताको पूर्ण रुपमा पालना गर्नुपर्छ । जस्तो पेशागत मर्यादा तथा व्यवहार र गल्ती सच्याउन तत्परता देखाउनु पत्रकारको कर्तव्य हो । यस्तै, आचारसंहिताले पत्रकार र सञ्चारमाध्यमले गर्न नहुने भनेर केही काम तथा कर्तव्य तोकिदिएको छ । जस्तो भेदभाव हुने गरी र निजी स्वार्थपूर्तिका लागि...
कर्नाटकमा भाजपा हारको सन्देश : हिन्दु राष्ट्रको सपना स्थगित
कर्नाटकमा भाजपा हारको सन्देश : हिन्दु राष्ट्रको सपना स्थगित भाजपाका लागि कर्नाटक राज्य दक्षिणको प्रवेशद्वार मानिन्थ्यो । कर्नाटकमा प्रधानमन्त्री मोदीले चुनावी अभियानमा लगातार राष्ट्रिय मुद्दाको नाममा ‘डबल इन्जिन’ सरकार र ‘केरला स्टोरी’ सिनेमाको प्रसङ्ग उल्लेख गरेर कांग्रेसलाई विवादमा फसाउन खोजेका थिए । तर, मोदीको तुफानी प्रचारले पनि भाजपाको यो किल्ला बचाउन सकेन ।
'नक्कली भुटानी शरणार्थी केस'ले नेपालको अन्तर्राष्ट्रिय छविमा कस्तो असर पर्छ ?
'नक्कली भुटानी शरणार्थी केस'ले नेपालको अन्तर्राष्ट्रिय छविमा कस्तो असर पर्छ ? किर्ते कागजात बनाएर आफ्नै नागरिकलाई भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने प्रकरणमा एकपछि अर्को राजनीतिक दलका ठूला नेताहरू नै मुछिन थालेपछि नेपालको अन्तर्राष्ट्रिय छवि धमिलिएको भन्दै चिन्ता बढेको छ ।
भुटानी शरणार्थी प्रकरणको नेक्सस बढ्दै, थप अनुसन्धान सीआईबीबाट गर्न सुझाव   
भुटानी शरणार्थी प्रकरणको नेक्सस बढ्दै, थप अनुसन्धान सीआईबीबाट गर्न सुझाव    धमाधम नेताहरूको नाम जोडिन थालेपछि भुटानी शरणार्थी प्रकरणको थप अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गर्नुपर्छ भन्ने माग उठेको हो । जटिल र गहन प्रकृतिका अपराधका साथसाथै आम सरोकारका घटनाहरूको अनुसन्धान गर्ने जिम्मेवारी सीआईबीको हो । 
Weather Update