News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
सङ्घीयता साँच्चै खर्चिलो भएको हो ?
सङ्घीयता साँच्चै खर्चिलो भएको हो ? सङ्घीयताको आर्थिक रूपमा गलत अभ्यास त भएको छ नै, मानिसमा मनोवैज्ञानिक असर पनि परेको देखिन्छ । केन्द्र सरकारले वित्तीय समानीकरण अनुदानअन्तर्गत तेस्रो किस्ताबापतको रकममध्ये ५० प्रतिशत मात्र पठाउने निर्णय गर्‍यो । त्यो असंवैधानिक कदम हो । संविधानतः वित्तीय आयोगबाहेक अरूले स्थानीय सरकारमा जाने वार्षिक रकम कटाउन पाउँदैन । संविधान विरोधी...
यसपालि मनसुनमा सरदरभन्दा कम पानी पर्ने
यसपालि मनसुनमा सरदरभन्दा कम पानी पर्ने ‘यसपालि मनसुनमा सरदरभन्दा कम पानी पर्ने मौसमविद्हरूले अनुमान गर्नुभएको छ,’ उनले भने, ‘तर, मनसुन कहिलेदेखि नेपाल भित्रिन्छ भन्न सकिन्न । साधारणतयाः भारतको केरलामा १ जुनबाट नै मनसुन भित्रिन्छ ।’ 
महाभूकम्प आउनै बाँकी !
महाभूकम्प आउनै बाँकी ! गोरखा बारपाक केन्द्रविन्दु भएर २०७२ सालमा भूकम्प गएको आठ वर्ष पुगिसक्यो । तर अहिलेसम्म पूर्व चेतावनी प्रणाली जडान गर्न सकेका छैनौं । महाभूकम्पबाट बच्न हाम्रो तयारी नै सुरु भएको छैन ।
भावना लिङ्देनमाथि सम्पादकको यौन दुर्व्यवहार, मिलेमतोमा मिडिया हाउसबाट थप प्रहार
भावना लिङ्देनमाथि सम्पादकको यौन दुर्व्यवहार, मिलेमतोमा मिडिया हाउसबाट थप प्रहार सानैदेखि टीभीमा समाचार भन्ने रहर र सपनाले उनलाई पत्रकारिता सुरु गरेको चौथो वर्षमा झापामा पुर्‍यायो । जिल्लामा मात्र होइन राजधानीमै नाम चलेका सम्पादकसँग उनी काम गर्ने अवसर पाउँदै थिइन्, फेरि रेडिओबाट टीभीमा फड्को, अरु के चाहियो ? सम्पादकसँग कुरा गरेर उनी सूर्योदय टीभीमा काम गर्न आइन् । सम्पादकले नै फेसबुकको...
पृथकतावादी आन्दोलन र अमृतपाल सिंह 
पृथकतावादी आन्दोलन र अमृतपाल सिंह  खालिस्तान १८०० को उत्तरार्ध र १९०० को सुरुवातको ब्रिटिश सामराज्यको नीतिहरूमा निहित छ, जसले सिख र हिन्दूहरूलाई विभाजित गर्न खोजेको थियो । ब्रिटिशराजको विरुद्धमा विद्रोह गर्ने हिन्दू शासकहरूविरुद्ध प्रयोग गर्न सिखहरूलाई ठूलो संख्यामा ब्रिटिश सेनामा भर्ती गरियो । पछि, १९४७ मा भारत स्वतन्त्रतापछि, पञ्जाब राज्य र केन्द्रीय भारतीय सरकारबीच तनाव...
किन बारम्बार रोकिइरहन्छ चन्द्रागिरि केबलकार ? 
किन बारम्बार रोकिइरहन्छ चन्द्रागिरि केबलकार ?  चन्द्रागिरिमा सञ्चालित केबलकार बीचबाटो मै बन्द हुँदा शुक्रबार सयौँ यात्रुले सास्ती खेपे । दिउँसो ३ बजे केबलकारमा अडकिएका यात्रुहरूको राति ९ बजेमात्र उद्धार गरिएको थियो । व्यवस्थापनको चरम लापर्बाहीका कारण चन्द्रागिरि हिल्सले सञ्चालन गरेको केबलकारमा बारम्बार यात्रुले सास्ती पाइरहेका छन् । शुक्रबारको घटना पहिलो होइन ।
के नेपालले रुससँग सम्बन्ध सुधार्न चाहेको हो ?
के नेपालले रुससँग सम्बन्ध सुधार्न चाहेको हो ? युक्रेनमाथि रुसी आक्रमणबारे गतवर्ष २४ फेब्रुअरीमा परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी सार्वभौम मुलुकमाथि बल प्रयोग गर्नु गलत भएको भन्दै रुसको विरोध गरेको थियो । फेरि, २ मार्चमा राष्ट्रसंघीय महासभामा रुसी हमलाको निन्दा गर्न ल्याइएको प्रस्तावको पक्षमा नेपालले मत दियो । नेपालसहित १४१ देशले प्रस्तावमा समर्थन जनाए पनि भारत र चीनजस्ता...
सिसडोलको फोहोरमा स्थानीय सरकारको राजनीति, प्रभावितका मागको बेवास्ता
सिसडोलको फोहोरमा स्थानीय सरकारको राजनीति, प्रभावितका मागको बेवास्ता स्थानीयको तर्फबाट बनेको बञ्चरेडाँडा ल्यान्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समिति संयोजक श्रीराम ढुंगाना भन्छन्, ‘यसमा राजनीतिक रङ मिसिएको जस्तो लाग्छ । हामीले १० दिनअघि नै पत्राचार गरिसकेका थियौँ । बस्ती सार्ने या फोहोर नफाल्नेमध्ये एक विकल्प रोज्न भनेका थियौँ । फेरि जनप्रतिनिधिहरूले हामीलाई जानकारी नदिइ किन विज्ञप्ति निकाले ?’
के रामले सीतालाई छोडेका हुन् ?
के रामले सीतालाई छोडेका हुन् ? लाटा धर्मलाई पुलको रूपमा लिन्छन् । ‘नेपाल र भारतबीच अभिन्न सम्बन्ध छ,’ उनले भने, भारतमा रहेका शंकर भगवान्का भक्त नेपालको पशुपतिनाथको दर्शन नगरेसम्म पूरा हुँदैन भनेर हाम्रो गुरु शंकाराचार्यले भन्नुहुन्थ्यो । नेपाली भक्तहरू भारतको काशी, रामेश्वरम् दर्शन गर्न आउँछन् । धर्म एकताको प्रतीक हो ।’
परराष्ट्रमा चुनौतीको चाङ, गर्लान् मन्त्री साउदले कायापलट ?
परराष्ट्रमा चुनौतीको चाङ, गर्लान् मन्त्री साउदले कायापलट ? आईपीएस चीनलाई कमजोर बनाउन केन्द्रित छ भने चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अमेरिकी प्रभुत्व घटाउन लक्षित छ । चीन अमेरिकाको स्वार्थसँग नेपालको स्वार्थ हेरेर पञ्चशीलको आधार तयार पारिएको हाम्रो असंलग्न परराष्ट्र नीति कार्यान्वयन गराउन मन्त्री साउदको कुशलता हेरिनेछ । 
डिजिटल तानाशाही युगको सुरुआत
डिजिटल तानाशाही युगको सुरुआत बाहिर हेर्दा टिकटक भर्सेज अमेरिका सरकार देखिए पनि खासमा यो टिकटक भर्सेज फेसबुक हो । १५० मिलियन अर्थात् अमेरिकामा कुल जनसङ्ख्याको आधाले टिकटक एप चलाउँछन् । छोटो समयमा टिकटक  प्रयोगकर्ता बढेपछि फेसबुकका सीईओ मार्क जुकरबर्गले टिकटकलाई अमेरिकाबाट हटाउन लबिङसमेत गरेका थिए ।  
छापादेखि एपसम्म तोयनाथ पात्रोको यात्रा
छापादेखि एपसम्म तोयनाथ पात्रोको यात्रा पहिलोपटक पात्रो प्रकाशन गरी छापादेखि डीजीटलसम्मको यात्रा गरेको तोयनाथ पञ्चाङ्गको यहाँ चर्चा गरौं । सूर्यनाथ पन्तको परिवारले करिब सात पुस्तादेखि ज्योतिष पञ्चाङ्ग अर्थात् पात्रो बनाउँदै आएको छ । बाजे तोयनाथ पन्तले विक्रम संवत् १९४६ मा तोयनाथ पञ्चाङ्गको नाममा भारतमा पात्रो छपाएका थिए । त्यसबेला बनारसबाट छपाएर ल्याएको सो पात्रो छिमेकी...
Weather Update