News Griha :: न्यूजगृह
राजस्व संकलन ११ खर्ब ७९ अर्ब मात्रै हुने अनुमान
राजस्व संकलन ११ खर्ब ७९ अर्ब मात्रै हुने अनुमान अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारको राजस्व संकलन ११ खर्ब ७९ अर्ब मात्रै हुने अनुमान गरेको बताएका छन् । 
वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृतपछि १५ दिनभित्र रुख कटान गर्न पाउने
वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृतपछि १५ दिनभित्र रुख कटान गर्न पाउने आर्थिक वर्ष २०७९/८० मा सरकारले वातावरणीय प्रभाव मूल्याङ्कन गर्न वन क्षेत्रमा प्रवेश गर्दा नै कटान हुने रुखको क्षेत्र, जात तथा प्रयोग हुने वनको क्षेत्रफललगायत एकैपटक यकिन गरी कानुनी व्यवस्था मिलाइने बताएको छ । 
विदेशी लगानीकर्तालाई लाभांश फिर्ता लैजाने प्रक्रिया सजिलो बनाइने
विदेशी लगानीकर्तालाई लाभांश फिर्ता लैजाने प्रक्रिया सजिलो बनाइने सरकारले धेरैभन्दा धेरै वैदेशिक लगानी भित्राउने तयारी गरेको छ । वैदेशिक लगानीकर्ताहरू नेपालमा लगानी गर्न हच्किरहेको अवस्थामा नीतिगत रूपमै उनीहरूलाई सजिलो हुनेगरी सरकारले कानुन बनाउने भएको हो ।
स्थानीय, राष्ट्रिय उत्पादन र रोजगारी प्रवर्द्धन गर्न ७ अर्ब
स्थानीय, राष्ट्रिय उत्पादन र रोजगारी प्रवर्द्धन गर्न ७ अर्ब संघीय संसदको संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले स्थानीय, राष्ट्रिय उत्पादन र रोजगारी प्रवर्द्धन कार्यक्रमलाई ७ अर्ब रुपैयाँ विनियोजन गरिने बताएका छन् । 
अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि १ अर्ब बजेट विनियोजन
अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि १ अर्ब बजेट विनियोजन अनुसन्धान, नवप्रवर्तन र आविष्कारका बजेट विनियोजनका लागि माग गर्दै राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले धर्ना दिएका थिए । 
सरकारी निकायमा रहेका पुराना सवारी लिलामी गरिने
सरकारी निकायमा रहेका पुराना सवारी लिलामी गरिने संघीय संसदको संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले सरकारी निकायमा रहेका पुराना र प्रयोगबिहीन सवारी साधन लगायतका ६ महिनाभित्र लिलामी गरिने बताएका छन् ।  
डीपीआर र जग्गा प्राप्ति भएका आयोजना मात्र स्वीकृत गरिने
डीपीआर र जग्गा प्राप्ति भएका आयोजना मात्र स्वीकृत गरिने आर्थिक वर्ष २०७९/८० मा सरकारले विस्तृत परियोजना प्रतिवेदन(डीपीआर), वातावरण मूल्यांकन प्रतिवेदन र जग्गा प्राप्तिको काम गरिसकेका आयोजनालाई मात्र यस वर्ष परियोजनामा समावेश गरिने बताएको छ । 
सरकारले सञ्चालन गरेका २० सार्वजनिक संस्थान बन्द हुने  
सरकारले सञ्चालन गरेका २० सार्वजनिक संस्थान बन्द हुने   सरकारको मातहतमा सञ्चालनमा आइरहेका २० वटा सार्वजनिक संस्थान बन्द हुने भएका छन् । 
आगामी आर्थिक वर्षमा नयाँ भवन निर्माण नगरिने
आगामी आर्थिक वर्षमा नयाँ भवन निर्माण नगरिने संघीय संसदको संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले अत्यावश्यक बाहेक नयाँ भवन निर्माण नगरिने बताएका छन् । 
बजेटको उद्देश्य हासिल गर्न मन्त्रालयगत बजेटमा सीमा निर्धारण गरिने
बजेटको उद्देश्य हासिल गर्न मन्त्रालयगत बजेटमा सीमा निर्धारण गरिने संघीय संसदको संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै डा. प्रकाश शरण महतले बजेटले लिएका उद्देश्य हासिल गर्न मन्त्रालयत बजेट सीमा निर्धारण गरिने उल्लेख गरेको छन् । 
प्रधानमन्त्रीको भारत भ्रमणमा ५ मन्त्री सहभागी हुने 
प्रधानमन्त्रीको भारत भ्रमणमा ५ मन्त्री सहभागी हुने  सोमबार सिंहदरबारमा बसेको मन्त्रपरिषद् बैठकले प्रधानमन्त्री दाहालको भारत भ्रमणमा सहभागि हुने टोलीको टुंगो लगाएको हो । बैठकले प्रधानमन्त्री दाहालको भारत भ्रमण स्वीकृत गरेको हो ।
Weather Update