News Griha :: न्यूजगृह
डीपीआर र जग्गा प्राप्ति भएका आयोजना मात्र स्वीकृत गरिने

काठमाडौं— आर्थिक वर्ष २०७९/८० मा सरकारले विस्तृत परियोजना प्रतिवेदन(डीपीआर), वातावरण मूल्यांकन प्रतिवेदन र जग्गा प्राप्तिको काम गरिसकेका आयोजनालाई मात्र यस वर्ष परियोजनामा समावेश गरिने बताएको छ । 

संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै सोमबार (१५ जेठ)मा अर्थमन्त्री डा. प्रकाशरण महतले यस्तो बताएका हुन् । 
 

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १६:५७
Weather Update