यस्ता छन् बजेटका प्राथमिकता र उद्देश्यहरू सोमबार, जेठ १५, २०८०

विशेष आर्थिक क्षेत्रको पूर्वाधार निर्माणका लागि ५४ करोड बजेट विनियोजन सोमबार, जेठ १५, २०८० ‘उत्पादनको न्यूनतम ३० प्रतिशत निकासी गर्ने उद्योगले विशेष आर्थिक क्षेत्रमा उद्योग सञ्चालन गर्न पाउनेगरी कानुनी व्यवस्था मिलाइनेछ,’ उनले भने, ‘निकासी गरेको परिणामको आधारमा उद्योगलाई सहुलियत प्रदान गरिनेछ ।’

राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि १ अर्ब ५ करोड विनियोजन सोमबार, जेठ १५, २०८० सरकारले सामुदायिक वन र संरक्षित क्षेत्रलाई पर्यापर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने भएको छ ।
![बजेट भाषण ०८०र/८१ [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/budget-prakashsaran mahat 21685361257.jpg)
बजेट भाषण ०८०र/८१ [तस्बिरहरू] सोमबार, जेठ १५, २०८०

औद्योगिक क्षेत्रको स्तरोन्नतिका लागि ३३ करोड बजेट विनियोजन सोमबार, जेठ १५, २०८० संघीय संसद्को संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले औद्योगिक क्षेत्रको स्तरोन्नतिका लागि ३३ करोड रुपैयाँ विनियोजन गरिएको बताएका छन् ।

उखु किसानको लागि ८० करोड बजेट विनियोजन सोमबार, जेठ १५, २०८० संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै सोमबार (१५ जेठ)मा अर्थमन्त्री डा. प्रकाशरण महतले उखु किसानको लागि ८० करोड बजेट विनियोजन गरेका छन् ।

सबै प्रकारका प्रोत्साहन भत्ता खारेज हुने सोमबार, जेठ १५, २०८० सरकारले आगामी आर्थिक वर्षको लागि सबै प्रकारका प्रोत्साहन भत्ता, अतिरिक्त समय भत्ता लगायतका भत्ता खारेज गरेको छ ।

गुरु किसानको पहिचान गरी एजेन्टको रूपमा परिचालन गरिने सोमबार, जेठ १५, २०८० संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै सोमबार (१५ जेठ)मा अर्थमन्त्री डा. प्रकाशरण महतले साना उद्यम किसान कार्यक्रम विकास गरिने बताए ।

खुल्यो जग्गाको कित्ताकाट सोमबार, जेठ १५, २०८० अर्थमन्त्री डा. रामशरण महतले सोमबार प्रतिनिधि सभा तथा राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै जग्गाको कित्ताकाट फुकुवा गरिने बताएका हुन् ।

विदेशी लगानीकर्ताहरूको समेत सहभागितामा पूर्वाधार फण्ड स्थापना गरिने सोमबार, जेठ १५, २०८० अर्थमन्त्री डा.प्रकाशशरण महतले सोमवार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै विदेशी लगानीकर्ताको सहभागितामा पूर्वाधार फण्ड स्थापनाका लागि कानूनी व्यवस्था गरिने बताएका हुन् ।

सरकारले २५ हजारजनालाई जग्गाधनी पुर्जा वितरण गर्ने सोमबार, जेठ १५, २०८० सरकारले भूमि आयोगमार्फत आगामी आर्थिक वर्षमा २५ हजार जनालाई जग्गाधनी पुर्जा वितरण गर्ने भएको छ ।

देशका पाँच कृषि उपज थोक बजारमा विषादी परीक्षणाशाला विस्तार गरिने सोमबार, जेठ १५, २०८०

लगानीकर्ताको लागि सबै सूचना उपलब्ध हुने गरि राष्ट्रिय पोर्टल तयार गरिने सोमबार, जेठ १५, २०८० अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद्मा आर्थिक बर्ष २०८०-८१ को बजेट पेश गर्दे पोर्टलमा लगानीका क्षेत्रहरू अवसर कानुनी तथा नीतिगत व्यवस्था प्रोत्साहन सम्बन्धी व्यवस्था तथा लगानी फिर्ताको व्यवस्था लगायतका सम्पूर्ण व्यवस्था गरिने बताए ।








