News Griha :: न्यूजगृह
देशका पाँच कृषि उपज थोक बजारमा विषादी परीक्षणाशाला विस्तार गरिने

काठमाडौं— संघीय संसदको संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले देशका विभिन्न पाँच स्थानका कृषि उपज थोक बजारमा विषादी परीक्षणशाला विस्तार गरिने बताएका छन् ।

‘धरान, सिन्धुली, धनुषा, कावासोती र सुर्खेत गरी थप पाँच स्थानका कृषि उपथ थोक बजार थोक स्थलमा विषादी अवशेष बुथ परीक्षणशाला विस्तार गरिनेछ,’ बजेट प्रस्तुत गर्दै भने, ‘खाद्य पदार्थमा हुन सक्ने विषादीहरुको परिक्षण दायरा विस्तार गरिनेछ ।’ 

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १७:२३
Weather Update