News Griha :: न्यूजगृह
बुढीगण्डकी र दुधकोशी जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गरिने
बुढीगण्डकी र दुधकोशी जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गरिने सरकारले आयातित विद्युत् खपत कम गरी प्रतिव्यक्ति चारसय किलोवाट घण्टा पुर्‍याइने बताएको छ ।
वृद्धभत्तासहित सामाजिक सुरक्षामा डेढ खर्ब बढी रकम विनियोजन, गत वर्षको भन्दा २३ अर्ब बढी 
वृद्धभत्तासहित सामाजिक सुरक्षामा डेढ खर्ब बढी रकम विनियोजन, गत वर्षको भन्दा २३ अर्ब बढी  चालु आर्थिक वर्षबाट ६८ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई प्रदान गरिँदै आएको मासिक ४ हजार रुपैयाँ भत्तालाई निरन्तरता दिइएको उनले बताए ।
स्वास्थ्यतर्फ ८३ अर्ब ९९ करोड बजेट विनियोजन 
स्वास्थ्यतर्फ ८३ अर्ब ९९ करोड बजेट विनियोजन  उनले आगामी आर्थिक वर्षको लागि स्वास्थ्य क्षेत्रको बजेट १४ अर्बले बढाएको बताउनु बताए ।
ईसीडी शिक्षकका कुनै पनि माग सम्बोधन गरिएन
ईसीडी शिक्षकका कुनै पनि माग सम्बोधन गरिएन सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) का लागि अघिल्लो वर्ष २ हजार रुपैयाँ तलब बढाएको सरकारले यस वर्षकाे बजेटमा कुनै पनि माग सम्बोधन गरेन ।
संघीय संसद् भवन निर्माण आगामी आर्थिक वर्षमा सकिने
संघीय संसद् भवन निर्माण आगामी आर्थिक वर्षमा सकिने ‘भवनका आन्तरिक पूर्वाधारलगायत बाँकी काम सम्पन्न गर्न एक अर्ब २२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ,’ उनले भने, ‘लागत साझेदारीमा निर्माण भइरहेको स्थानीय तहको प्रशासनिक भवन सम्पन्न गर्न ५८ करोड रुपैयाँ विनियोजन गरेको छु ।’
त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाइने, क्रिकेटका लागि थप ४ वटा रंगशाला बन्ने 
त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाइने, क्रिकेटका लागि थप ४ वटा रंगशाला बन्ने  सरकारले बजेट मार्फत त्रिभुवन विश्वविद्यालयक्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाको रूपमा विकास गर्दै थप ४ वटा रंगशाला निर्माण गर्ने जनाएको छ ।
दिवा खाजाको लागि ८ अर्ब ४५ करोड विनियोजन
दिवा खाजाको लागि ८ अर्ब ४५ करोड विनियोजन सरकारले विद्यालयमा दिवा खाजाको लागि ८ अर्ब ४५ करोड विनियोजन गरिएको छ । 
जुनसुकै विषय पढेकाले पनि शिक्षक लाइसेन्स परीक्षा दिन पाउने
जुनसुकै विषय पढेकाले पनि शिक्षक लाइसेन्स परीक्षा दिन पाउने सरकारले शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) को परीक्षा जुनसुकै विषय पढेकाले पनि दिन पाउने घोषणा गरेको छ । 
गौतम बुद्ध र पोखरा विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ्ग शुल्कमा सहुलियत
गौतम बुद्ध र पोखरा विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ्ग शुल्कमा सहुलियत सरकारले गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई ग्राउण्ड ह्याण्डलिङ्ग शुल्कमा सहुलियत दिने भएको छ । 
Weather Update