News Griha :: न्यूजगृह
जुनसुकै विषय पढेकाले पनि शिक्षक लाइसेन्स परीक्षा दिन पाउने

काठमाडौं— सरकारले शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) को परीक्षा जुनसुकै विषय पढेकाले पनि दिन पाउने घोषणा गरेको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै परीक्षा दिन पाउने घोषणा गरेका हुन् ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १८:२३
Weather Update