News Griha :: न्यूजगृह
स्वास्थ्यतर्फ ८३ अर्ब ९९ करोड बजेट विनियोजन 

काठमाडौं— सरकारले सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट ८३ अर्ब ९९ करोड विनियोजन गरेको छ । 

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट ८३ अर्ब ९९ करोड विनियोजन गरिएको बताए । उनले आगामी आर्थिक वर्षको लागि स्वास्थ्य क्षेत्रको बजेट १४ अर्बले बढाएको बताउनु बताए । स्थानीय स्तरमै भरपर्दो स्वास्थ्य सेवा दिने लक्ष्य सरकारको रहेको उनको भनाइ छ । 

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १८:३९
Weather Update