शिक्षा मन्त्रालयको लागि १ खर्ब ९७ अर्ब २९ करोड बजेट विनियोजन सोमबार, जेठ १५, २०८०

विपन्न नागरिकको उपचारका लागि २ अर्ब ५० करोड बजेट विनियोजन सोमबार, जेठ १५, २०८० संघीय संसद्को संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले विपन्न नागरिकको उपचारका लागि २ अर्ब ५० करोड बजेट विनियोजन गरिएको जानकारी दिए ।

९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क सोमबार, जेठ १५, २०८० औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन १ अर्ब २८ करोड विनियोजन गरिएको उनको भनाइ छ ।

विद्यालय कर्मचारीको तलब अहिले पनि बढाइएन सोमबार, जेठ १५, २०८०

सामाजिक सुरक्षा कोषको रकम उत्पादनमूलक र पूर्वाधार क्षेत्रमा लगानी गरिने सोमबार, जेठ १५, २०८० सरकारले सामाजिक सुरक्षा कोषको रकम उत्पादनमूलक तथा पूर्वाधार लगायतका क्षेत्रमा लगानी गर्ने भएको छ ।

ढुङ्गागिट्टी निर्यात गर्ने सरकारको घोषणा सोमबार, जेठ १५, २०८०

उद्योग तथा आपूर्ति मन्त्रालयलाई ९ अर्ब सोमबार, जेठ १५, २०८० अर्थमन्त्री डा. प्रकाशरण महतले आपूर्ति सहज बनाउन लागत साझेदारीमा प्रत्येक प्रदेशमा १/१ वटा आधुनिक गोदाम घर निर्माण गरिने जानकारी दिए ।

सरकारले बालविकास कक्षाको नक्सांकन गर्ने सोमबार, जेठ १५, २०८०

तीन महिना मौज्दात रहने गरी इन्धन भण्डारण गृह बनाइने सोमबार, जेठ १५, २०८० अर्थमन्त्री डा. प्रकाशरण महतले न्यूनतम तीन महिनाको लागि पेट्रोलियम पद्धार्थको क्षमताको माग धान्ने गरी भण्डारण क्षमता वृद्धि गरिने बताए ।

सहुलियत मूल्यमा खाद्य वस्तु वितरण गरिने सोमबार, जेठ १५, २०८० अर्थमन्त्री डा. प्रकाशरण महतले दुर्गम तथा ग्रामिण क्षेत्र लगायत मुलुकभर अत्यावश्यक वस्तुको सहज आपूर्तिको लागि भण्डारण र वितरण प्रणाली सुधार गरिने बताए ।

आधारभूत स्वास्थ्य सेवा सर्वसुलभ बनाइने सोमबार, जेठ १५, २०८०

कृषि बीमाको अनुदान उपलब्ध गराउन ९५ करोड विनियोजन सोमबार, जेठ १५, २०८० सरकारले कृषि बीमाको अनुदान उपलब्ध गराउन ९५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य चाँडै अगाडि बढाइने सोमबार, जेठ १५, २०८० संघीय संसद्को संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य चाँडै अगाडि बढाइने बताएका छन् ।








