काठमाडौं— सरकारले आधारभूत तह प्रवेशको आधार बालविकास कक्षा (इसीडी कक्षा) को नक्सांकन गर्ने भएको छ ।
अर्थमन्त्री डा.प्रकाशशरण महतले साेमबार आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै बालविकास कक्षाको नक्सांकन गर्ने बताएका हुन् ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० १८:०१