News Griha :: न्यूजगृह
आधारभूत स्वास्थ्य सेवा सर्वसुलभ बनाइने

काठमाडौं— संघीय संसद्को संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले आधारभूत स्वास्थ्य सेवालाई सर्भसुलभ र गुणस्तरयुक्त बनाइने बताएका छन् ।

यसका साथै विशिष्टिकृत स्वास्थ्य सेवामा नागरिकको पहँुच बढाइने बजेटमा उल्लेख छ ।
 

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १७:५५
Weather Update