News Griha :: न्यूजगृह
आगामी आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हुने सरकारको अपेक्षा
आगामी आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हुने सरकारको अपेक्षा सरकारले आगामी आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने अपेक्षा राखेको छ ।
सरकारले ल्यायो १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बजेट
सरकारले ल्यायो १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बजेट सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ । 
सांसद विकास कोषका लागि ८ अर्ब २५ करोड विनियोजन
सांसद विकास कोषका लागि ८ अर्ब २५ करोड विनियोजन सरकारले सांसद विकास कोष ब्युँताउँदै त्यसका लागि ८ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरेको छ ।
नागरिक पेन्सन योजना सञ्चालन गरिने 
नागरिक पेन्सन योजना सञ्चालन गरिने   अर्थमन्त्री डा.प्रकाशशरण महतले नागरिक लगानी कोषमार्फत स्वरोजगारमा रहेका सबै नेपाली सहभागी हुने गरी नागरिक पेन्सन योजना सञ्चालन गरिने बताएका छन् ।
स्वास्थ्य क्षेत्रमा बजेट बढाइयो
स्वास्थ्य क्षेत्रमा बजेट बढाइयो सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेट १४ अर्बले बढाएको छ ।
कोटेश्वर, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर र अन्डरपास निर्माण गरिने
कोटेश्वर, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर र अन्डरपास निर्माण गरिने सरकारले राजमार्ग र रणनीतिक सडकअन्तर्गत आगामी आर्थिक वर्षमा १ सय ५० वटा पुल निर्माण कार्य सम्पन्न गरिने जनाएको छ । 
भौतिक पूर्वाधारको बजेट ३० अर्बले घट्यो
भौतिक पूर्वाधारको बजेट ३० अर्बले घट्यो सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको लागि १ खर्ब ३१ अर्ब ५९ करोड रुपैयाँ विनियोजन गरेको छ ।
विद्यालय कर्मचारीलाई अध्यक्ष तिवारीको ढाडस– हामी निराश हुनुहुन्न 
विद्यालय कर्मचारीलाई अध्यक्ष तिवारीको ढाडस– हामी निराश हुनुहुन्न  नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले बजेटमा आफूहरूका माग समेटिएन भनेर निराश नहुन आग्रह गरेका छन् ।
फास्ट ट्रयाकमा बजेट घट्यो, २२ अर्ब ५० करोड मात्रै 
फास्ट ट्रयाकमा बजेट घट्यो, २२ अर्ब ५० करोड मात्रै  सरकारले काठमाडौं–तराई मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) आयोजनाका लागि २२ अर्ब ५० करोड बजेट विनियोजन गरेको छ ।
Weather Update