News Griha :: न्यूजगृह
गोरखाका ११ स्थानीय तहलाई साढे चार अर्ब बढी बजेट विनियोजन
गोरखाका ११ स्थानीय तहलाई साढे चार अर्ब बढी बजेट विनियोजन  गोरखा जिल्लाभित्र रहेका स्थानीय तहलाई संघीय सरकारबाट आगामी आर्थिक वर्षका लागि साढे चार अर्बभन्दा बढी बजेट विनियोजन भएको छ ।
पोषिलो खानेकुरा लिएर सुत्केरी खोज्दै जनप्रतिनिधि घरघरमा
पोषिलो खानेकुरा लिएर सुत्केरी खोज्दै जनप्रतिनिधि घरघरमा सिरहाको नवराजपुर गाउँपालिकामा सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।जनप्रतिनिधिले पोषिलो खानेकुरा, बच्चाका लागि कपडा र तीन हजार पाँच सय लिएर पुग्दा स्थानीय महिला खुसी भएका हुन् ।
सांसद विकास कोषका लागि बजेट विनियोजन गर्नु गलत : ज्ञानेन्द्र शाही
सांसद विकास कोषका लागि बजेट विनियोजन गर्नु गलत : ज्ञानेन्द्र शाही राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा सांसद ज्ञानेन्द्रबहादुर शाहीले सांसद विकास कोषका लागि ८ अर्ब २५ बजेट विनियोजन गर्ने सरकारको निर्णयको विरोध गरेका छन् ।
बजेटलाई विश्वास गर्न गाह्रो छ : स्वर्णिम वाग्ले
बजेटलाई विश्वास गर्न गाह्रो छ : स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेले सरकारले ल्याएको बजेट विश्वास गर्न कठिन रहेको टिप्पणी गरेका छन् ।
यी वस्तुमा बढ्यो अन्तःशुल्क
यी वस्तुमा बढ्यो अन्तःशुल्क सरकारले आर्थिक विधेयक २०८० मार्फत विभिन्न वस्तुको करका दरमा हेरफेर गरेको छ । आर्थिक विधेयकअनुसार विभिन्न वस्तुमा अन्तःशुल्कका दरहरू पनि बढाइएका छन् ।
कर्मचारीको सबै प्रकारका भत्तामा कटौती 
कर्मचारीको सबै प्रकारका भत्तामा कटौती  सरकारले सोमबार (१५ जेठ) ल्याएको बजेटमा कर्मचारीको तलब विगतकै कायम गरिएको छ । बजेटमा कर्मचरीले पाउने भत्ता भने कटौती गरिएको छ ।
संसदीय सुनुवाइ विशेष समितिको बैठक बस्दै
संसदीय सुनुवाइ विशेष समितिको बैठक बस्दै संसदीय सुनुवाइ विशेष समितिको बैठक मंगलबार बस्दैछ । संघीय संसद् सचिवालयमा समितिको पहिलो बैठक बस्न लागेको हो । बैठक बिहान ८ बजे बस्नेछ ।
आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना 
आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना   देशका केही भू–भागमा मंगलबार वर्षाको सम्भावना रहेको छ । मंगलबार बिहान सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराईका थोरै भू–भागमा आंशिक बदली रहेको छ ।
कुन मन्त्रालयलाई कति बजेट ?
कुन मन्त्रालयलाई कति बजेट ? आगामी आर्थिक वर्षमा सबैभन्दा बढी गृह मन्त्रालयका लागि एक खर्ब ९४ अर्ब, १६ करोड ५३ लाख बराबरको बजेट विनियोजन भएको छ । सबैभन्दा कम कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका लागि ७७ करोड ५६ लाख विनियोजन भएको छ । 
Weather Update