News Griha :: न्यूजगृह
राजनीतिक निकासका लागि चौधरीको रिहाइ : मन्त्री लिम्बू
राजनीतिक निकासका लागि चौधरीको रिहाइ : मन्त्री लिम्बू युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले देशलाई राजनीतिक निकास दिन रेशम चौधरीलाई रिहाइ गरिएको बताएका छन् ।
पाँच तारेमाथिका होटल, आयातित मदिरा र बहुमूल्य धातुमा विलासिता शुल्क, नतिरे के हुन्छ ?
पाँच तारेमाथिका होटल, आयातित मदिरा र बहुमूल्य धातुमा विलासिता शुल्क, नतिरे के हुन्छ ? सोमबार संघीय संसद्मा प्रस्तुत भएको आर्थिक विधेयक २०८० मा ‘विलासिताका वस्तु तथा सेवाको खरिदमा दुई प्रतिशतका दरले विलासिता शुल्क लगाइ असुल गरिने’ उल्लेख छ ।
प्रधानन्यायाधीश नियुक्त प्रक्रिया अगाडि बढाउन सभामुख र राष्ट्रिय सभा अध्यक्षको आग्रह
प्रधानन्यायाधीश नियुक्त प्रक्रिया अगाडि बढाउन सभामुख र राष्ट्रिय सभा अध्यक्षको आग्रह सभामुख देवराज घिमिरेले र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानन्यायाधीश नियुक्तिको प्रक्रियालाई अगाडि बढाउन संसदीय सुनुवाइ समितिलाई आग्रह गरेका छन् । 
प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीविरुद्ध १० दिनभित्र उजुरी आह्वान
प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीविरुद्ध १० दिनभित्र उजुरी आह्वान कार्कीमाथि लिखित रूपमा पत्रमार्फत वा समितिले सार्वजनिक गर्ने इमेलमार्फत उजुरी दिन सकिने छ । उजुरीकर्ताको परिचय उनीहरूको अनुरोधमा समितिले गोप्य राखिनेछ भने नाम बिना आएका उजुरीलाई भने प्राथमिकता नदिनेबारे समितिमा छलफल भएको छ । 
राजमार्ग विस्तारका लागि भत्काइयो शहीदगेट
राजमार्ग विस्तारका लागि भत्काइयो शहीदगेट पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ भोर्लेटारचोकमा रहेको शहीदगेट भत्काइएको छ । पृथ्वीराजमार्ग विस्तार गर्न लागि मंगलबार बिहान उक्त शहीदगेट भत्काइएको हो । 
‘अखण्ड भारत’को भित्तेचित्रले कूटनीतिक सम्बन्ध बिगार्छ : पूर्वप्रधानमन्त्री भट्टराई 
‘अखण्ड भारत’को भित्तेचित्रले कूटनीतिक सम्बन्ध बिगार्छ : पूर्वप्रधानमन्त्री भट्टराई  पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको नयाँ संसद् भवनमा राखिएको नक्साले नेपाललगायतका छिमेकी मुलुकसँगको सम्बन्ध बिगार्ने बताएका छन् । 
प्रधानमन्त्रीको भारत भ्रमणमा कार्यान्वयन हुने सम्झौता मात्र गरिनेछ : परराष्ट्रमन्त्री साउद
प्रधानमन्त्रीको भारत भ्रमणमा कार्यान्वयन हुने सम्झौता मात्र गरिनेछ : परराष्ट्रमन्त्री साउद परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा कार्यान्वयन हुने सम्झौता मात्र गरिने दाबी गरेका छन् । 
सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ हुँदै 
सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ हुँदै  क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दर्ता भएको बलात्कार मुद्दाको मंगलबार सुनुवाइ हुँदैछ ।
सांसदहरूलाई बालेनको व्यंग्य– सांसद विकास कोष पाएपछि बल्ल वडाध्यक्षको लेबलमा आउनुभयो 
सांसदहरूलाई बालेनको व्यंग्य– सांसद विकास कोष पाएपछि बल्ल वडाध्यक्षको लेबलमा आउनुभयो  काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सांसदहरूलाई व्यंग्य गरेका छन् ।
मंगलबार फलफूल तथा तरकारीको मूल्य कति ?
मंगलबार फलफूल तथा तरकारीको मूल्य कति ? कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । 
नयाँ बजेटको मूलदिशा विगतकै निरन्तरतामा छ : पूर्वप्रधानमन्त्री भट्टराई
नयाँ बजेटको मूलदिशा विगतकै निरन्तरतामा छ : पूर्वप्रधानमन्त्री भट्टराई नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री एवम् पूर्वअर्थमन्त्री डा.बाबुराम भट्टराईले सरकारले (१५ जेठ) सोमबार ल्याएको आर्थिक वर्ष २०८०/ ८१ को बजेटको मूलदिशा विगतकै निरन्तरतामा रहेको प्रतिक्रिया दिएका छन् ।
Weather Update