रेशम चौधरीको रिहाइले गणतन्त्रलाई हेर्ने नजर फेरियो : एमाले सचिव ज्ञावली मंगलबार, जेठ १६, २०८०

बजारमा विषादी प्रयोग गरिएका आँप छ्यापछ्याप्ती मंगलबार, जेठ १६, २०८० मोरङको विराटनगर बजार क्षेत्रमा विषादी प्रयोग गरी पकाइएका आँप छ्यापछ्याप्ती बिक्री वितरण भइरहेका छन् ।

प्रधानमन्त्रीले ईपीजी प्रतिवेदन कार्यान्वयनमा जोड दिनुपर्छ : एमाले महासचिव पोखरेल मंगलबार, जेठ १६, २०८० नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारत भ्रमणका क्रममा ईपीजी प्रतिवेदन कार्यान्वयनमा जोड दिन सुझाव दिएका छन् । नेकपा एमाले सम्पर्क समन्वय समितिद्वारा च्यासलमा प्रधानमन्त्रीको भारत भ्रमण र नेपालको राष्ट्रिय सरोकारका विषयबारे छलफलमा उनले ईपीजी प्रतिवेदनको कार्यान्वयनका निम्ति दबाब सृजना गर्न आवश्यक रहेको बताएका हुन् ।

‘प्रअ छनोटमा द्वन्द्वको बीउ रोपियो’ मंगलबार, जेठ १६, २०८० नेपाल राष्ट्रिय शिक्षक संगठनले नेपाल सरकारको बजेट वक्तव्यमा आफ्ना माग र सम्झौताहरुको पालनाको सम्बोधन नभएको जनाएको छ ।

मुग्लिनमा बस दुर्घटना, ३२ घाइते मंगलबार, जेठ १६, २०८० पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–५ मुग्लिनमा बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।

महिला सशक्तीकरण गर्न राजनीतिबाहेकका क्षेत्रबाट पनि प्रयास गरौँ : उपसभामुख राना मंगलबार, जेठ १६, २०८० उपसभामुख इन्दिरा रानाले महिला सशक्तीकरण गर्न राजनीतिक स्तरबाट मात्र नभइ अन्य तहबाट पनि प्रयासहरू हुनुपर्ने बताएकी छन् ।

शरणार्थी प्रकरणमा संलग्नलाई कारबाही गर्न माग गर्दै नेकपा एसको प्रदर्शन मंगलबार, जेठ १६, २०८०

ए डिभिजन लिगमा आर्मी पराजित मंगलबार, जेठ १६, २०८० राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ ।

पूर्वराज्मन्त्री मीना पाण्डेको निधन मंगलबार, जेठ १६, २०८० पाण्डे वि.सं. २०४८, २०५१ र २०७४ मा प्रतिनिधि सभा सदस्य र २०६४ मा संविधान सभा सदस्य बनेकी थिइन् ।

विद्यालय कर्मचारी परिषद् आन्दोलनको तयारीमा मंगलबार, जेठ १६, २०८० सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ मा विद्यालय कर्मचारीका माग सम्बोधन नगरेको भन्दै नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले आन्दोलन गर्ने चेतावनी दिएको छ ।

मन्त्रिपरिषद् बैठक : प्रधानमन्त्रीको भारत भ्रमण, बजेट र नागरिकता विधेयकबारे छलफल मंगलबार, जेठ १६, २०८० सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल भएको सरकारका प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनले भनिन्, ‘मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीको भोलिदेखि हुने भारत भ्रमणको तयारीलगायतका विषयमा सामान्य छलफल भएको छ ।’

म मरेपछि मलाई सम्झिनु पर्दैन, मेरो सालिक बनाउनु पर्दैन : केपी ओली मंगलबार, जेठ १६, २०८० उनले भने, ‘म मरेपछि मलाई सम्झिनु पर्दैन, मेरो सालिक बनाउनु पर्दैन, मैले थाहा पाउने भए पो हो भन्नलाई किन सम्झिने, किन समय खेर फाल्ने, मूर्ति बनाउनु पर्दैन, सालिक बनाउनु पर्दैन, स्मृति दिवस मनाएर खर्च गर्नु पर्दैन । मेरो त धारणा त्यो हो ।’

भारत भ्रमणमा रक्सौल—वीरगन्ज—सिमरा नाकाको वैकल्पिक सम्भाव्यताबारे छलफल हुन्छ : परराष्ट्रमन्त्री साउद मंगलबार, जेठ १६, २०८० सरकारले नेपाल-भारत जोड्ने रक्सौल—वीरगन्ज—सिमरा नाकाको वैकल्पिक सम्भाव्यताका लागि भारत सरकारसँग छलफल गर्ने भएको छ ।








