News Griha :: न्यूजगृह
झापामा एक सय दुई जना मिटरब्याज पीडितले दिए उजुरी
झापामा एक सय दुई जना मिटरब्याज पीडितले दिए उजुरी मिटरब्याजबाट पीडित एक सय दुई जनाले जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दिएका छन् । गत १७ देखि १४ वैशाखसम्म दुईपटक म्याद थपेर सरकारले उजुरी दर्ताका लागि सूचना जारी गरेपछि पीडितले धमाधम निवेदन दिन थालेका हुन् ।
बालेनले बुझाए स्वास्थ्यमन्त्रीलाई छुट सुविधा नदिने अस्पतालको सूची
बालेनले बुझाए स्वास्थ्यमन्त्रीलाई छुट सुविधा नदिने अस्पतालको सूची काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई कानुनअनुसार दिनुपर्ने छुट सुविधाको विवरण उपलब्ध नगराउने ६८ वटा अस्पतालको सूची बुझाएका छन् ।
सुनुवाइ समितिद्वारा प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरी आह्वान
सुनुवाइ समितिद्वारा प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरी आह्वान संघीय संसद्को संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस भएका कामुप्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी आह्वान गरेको छ ।
यस्तो छ बुधबार आलु, गोलभेँडा, धनियाँ, स्याउ, आँपलगायतको मूल्य
यस्तो छ बुधबार आलु, गोलभेँडा, धनियाँ, स्याउ, आँपलगायतको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
प्रधानमन्त्री दाहालले भारतमा के–के गर्नेछन् ? यस्तो छ कार्यसूची
प्रधानमन्त्री दाहालले भारतमा के–के गर्नेछन् ? यस्तो छ कार्यसूची परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार १८ जेठमा प्रधानमन्त्री दाहाल र उनका भारतीय समकक्षी मोदीबीच हैदरावाद हाउसमा उच्चस्तरीय भेटवार्ता हुनेछ ।
ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु
ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–४ मार्तल पुल नजिक गए राति ट्रकले ठक्कर दिदाँ साइकलयात्रीको मृत्यु भएको छ ।
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दाकाे सुनवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दाकाे सुनवाइ हुँदै टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई सरकारले आममाफी दिएपछि सर्वोच्च अदालतमा दर्ता भएको मुद्दाको सुनुवाइ बुधबार हुँदै छ ।
बजेटमा बालविकास शिक्षकका माग नसमेटिएकोमा ध्यानाकर्षण, आन्दोलनको चेतावनी
बजेटमा बालविकास शिक्षकका माग नसमेटिएकोमा ध्यानाकर्षण, आन्दोलनको चेतावनी बालविकास शिक्षक केन्द्रीय समितिले नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच भएका सम्झौतामा सामुदायिक विद्यालयमा कार्यरत बालविकास शिक्षकले पाउनुपर्ने सेवा सर्त र सुविधाहरूका विषयमा उल्लेख गरिएको भएता पनि आर्थिक वर्ष २०८०/८१ को बजेटले उक्त विषय सम्बोधन नगरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
फ्रान्स र सर्बिया पठाइदिने नाममा ५२ लाख ठगी, दुई पक्राउ 
फ्रान्स र सर्बिया पठाइदिने नाममा ५२ लाख ठगी, दुई पक्राउ  फ्रान्स र सर्बिया पठाइदिने नाममा ५२ लाखभन्दा बढी रकम ठगी भएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यसरी ठगी गर्ने दुई जनालाई पक्राउ गरिएको छ ।
कस्तो रहला आज मौसम ?   
कस्तो रहला आज मौसम ?    बुधबार बिहान देशभर मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
बुधबार विदेशी मुद्राको विनिमय दर
बुधबार विदेशी मुद्राको विनिमय दर नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
Weather Update