सुनको भाउले बनायो ऐतिहासिक रेकर्ड, तोलाको कति पुग्यो? बुधबार, जेठ १७, २०८०

माओवादी केन्द्र र चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरूबीच शिष्टाचार भेट बुधबार, जेठ १७, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण हुनुअघि चिनियाँ कम्युनिष्ट पार्टीको टोलीबीच भएको भेटघाटलाई महत्वपूर्ण रूपमा लिइएको छ ।
/cloudfront-us-east-2.images.arcpublishing.com/reuters/74FVPWAZOZOWNEJQSLHGBB3M5Y.jpg)
कतारका प्रधानमन्त्री र तालिबान प्रमुखबीच अफगानिस्तानमा गोप्य वार्ता बुधबार, जेठ १७, २०८० कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल–थानी र तालिबानका प्रमुख नेता हैबतुल्लाह अखुन्जादाबीच अफगानिस्तानमा गोप्य वार्ता भएको छ ।

नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण बुधबार, जेठ १७, २०८० नागरिकता विधेयक प्रमाणीकरण भएसँगै सामाजिक सञ्जालमा राष्ट्रपतिको आलोचना सुरु भएको छ ।

भारतमा हुने साफ फुटबल च्याम्पियनसिपका लागि प्रारम्भिक टोलीको घोषणा बुधबार, जेठ १७, २०८० १४औं संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबलका लागि नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन् ।

भारत जानुअघि प्रधानमन्त्री दाहालले भेटे राष्ट्रपति पौडेललाई बुधबार, जेठ १७, २०८० राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले भारतको औपचारिक भ्रमणबारे जानकारी गराएका थिए ।

पत्रकार सज्जनको ‘पोखरा’मा गीत रिलिज (भिडिओसहित) बुधबार, जेठ १७, २०८०

बागमती प्रदेश सभा बैठक बस्दै बुधबार, जेठ १७, २०८० बागमती प्रदेश सभा बैठक बुधबार बस्दैछ । बैठक बुधबार अपराह्न १ः०० बजे बस्ने गरी आह्वान गरिएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

ट्रयाक्टर दुर्घटनामा बालकको मृत्यु बुधबार, जेठ १७, २०८०

पाक्न लागेको चैते धान बुधबार, जेठ १७, २०८०

चककरी लेकमा चरिरहेका भेडा बुधबार, जेठ १७, २०८०

असमान सन्धि–सम्झौता पुनरावलोकन गर्न आग्रह बुधबार, जेठ १७, २०८० नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा सन् १९५० को नेपाल–भारतका असमान सन्धि, सम्झौता पुनरावलोकन गर्न आग्रह गरेको छ ।
खोरमा बाघ बुधबार, जेठ १७, २०८०









