बागमती प्रदेश सभा बैठक बस्दै

मकवानपुर— बागमती प्रदेश सभा बैठक बुधबार बस्दैछ । बैठक बुधबार अपराह्न १ः०० बजे बस्ने गरी आह्वान गरिएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
उक्त बैठकमा १४ जेठमा प्रस्तुत भएको प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । रासस
प्रकाशित मिति: बुधबार, जेठ १७, २०८० ११:२२