गुल्मीका किसान परम्परागत खेती छाडेर कफी खेतीमा बुधबार, जेठ १७, २०८०

यादव भन्छन्– नागरिकताको समस्या सधैंका लागि अन्त्य होस् बुधबार, जेठ १७, २०८० जनता समाजवादी पार्टी, नेपाल (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नै मुलुकका नागरिकलाई नागरिकता दिनका लागि लड्नुपर्ने अवस्था सधैंका लागि समाधान हुने विश्वास व्यक्त गरेका छन् ।

नागरिकता विधेयक प्रमाणीकरण भएपछि के भन्छ एनआरएनए ? बुधबार, जेठ १७, २०८० गैरआवासीय नेपाली संघ (एनआरएनए) ले राष्ट्रपति रामचन्द्र पौडेलबाट ‘नेपाल नागरिकता ऐन, २०६३’ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएसँगै गैरआवासीय नेपाली हर्षित भएको जनाएको छ ।

नेपाली भूमि भारतीय नक्सामा राखिनु आपत्तिजनक छ : चित्रबहादुर केसी बुधबार, जेठ १७, २०८० भारतले नेपालको भूमि लुम्बिनी र कपिलवस्तुलाई समेत नक्सामा सामेल गरेर भारतीय संसदमा राखेको भन्दै राष्ट्रिय जनमोर्चाले विरोध गरेको छ ।

माइतीघरमा जलाइयो भारतीय नक्सा बुधबार, जेठ १७, २०८०
विद्यालय कर्मचारीद्वारा अनशनदेखि विद्यालय बन्दसम्मका आन्दोलन घोषणा बुधबार, जेठ १७, २०८० नेपाल विद्यालय कर्मचारी परिषद्ले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । परिषद्ले बुधबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको हो ।

मछिन्द्र दोस्रो स्थानमा उक्लियो, संकटा र थ्री स्टारबीच बराबरी बुधबार, जेठ १७, २०८० शहीद स्मारक ए डिभिजन लिगमा बुधबार संकटा क्लब र थ्री स्टार क्लबले बराबरी खेल्दै अंक बाँड्दा अर्को खेलमा ओलावाले अफिजको ह्याट्रिकको सहयोगमा मच्छिन्द्र फुटबल क्लबले सातदोबाटो युथ क्लबमाथि ३–१ को सहज जित हात पारेको छ ।

सरकार सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधीनताको पक्षमा दृढ छ : गृहमन्त्री श्रेष्ठ बुधबार, जेठ १७, २०८० बुधबार मन्त्रालयमा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले भने, ‘यसमा कहिल्यै कुनै सम्झौता गरिने छैन । यसको प्रतिकूल कुनै काम गरिने छैन ।’

नेप्सेमा ३८ दशमलव ८३ अंकको गिरावट बुधबार, जेठ १७, २०८० बुधबार नेप्से परिसूचक दुई दशमलव ०६ प्रतिशतले घटेर एक हजार आठ सय ४९ दशमलव ७९ अंकमा कायम भएको हो । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि लगातार दोस्रो दिन पनि नेप्सेमा उच्च अंकको गिरावट देखिएको हो ।

सरकारको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पूरा हुँदैन : पूर्वअर्थमन्त्री खतिवडा बुधबार, जेठ १७, २०८० पूर्वअर्थमन्त्री डा. खतिवडाले बजेटमा सरकारले लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य आन्तरिक स्रोतको कारण पुग्न नसक्ने बताएका हुन् । उनले सरकारको आन्तरिक स्रोत नै कमजोर रहेको बताए ।

सार्वजनिक लेखा समितिमा १२१ उजुरी बुधबार, जेठ १७, २०८० सार्वजनिक लेखा समितिमा अहिलेसम्म १२१ उजुरी परेका छन् ।

सुनैसुनले ढाकिएको फोटो सामाजिक सञ्जालमा ‘ट्रोल’ भएपछि एमाले अध्यक्ष ओलीले के भने? बुधबार, जेठ १७, २०८० उनले त्यो सत्यलाई बङ्ग्याएर सुनैसुनले ढाकेको आफ्नो फोटो सामाजिक सञ्जालमा ट्रोल गरिनु आपत्तिजनक रहेको बताए । आफूसँग भएको ज्ञान, कला र क्षमताको दूरुपयोग गरेर यस्तो खालको गतिविधि गरिनु मुलुकका लागि दुःखको कुरा भएको पनि अध्यक्ष ओलीले बताए ।

नागरिकता विधेयक प्रमाणीकरण हुनु ‘अत्यन्तै सकारात्मक’ : लोसपा बुधबार, जेठ १७, २०८० लोसपा अध्यक्ष महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसले खासगरी राज्यविहीनताको स्थितिमा रहेका नेपाली नागरिकहरूको पीडामा मलहमको काम गर्नेछ र समग्रतामा समेत नागरिकतासम्बन्धी धेरै हदसम्म समस्याको समाधान गर्नेछ ।’









