News Griha :: न्यूजगृह
हिमालको फेदीमा चामे बजार
हिमालको फेदीमा चामे बजार
यी फलफूल र तरकारीको मूल्य कति ? 
यी फलफूल र तरकारीको मूल्य कति ?  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
प्रधानमन्त्री दाहाल भारतमा : यस्तो छ बिहीबारको कार्यतालिका
प्रधानमन्त्री दाहाल भारतमा : यस्तो छ बिहीबारको कार्यतालिका भारतको औपचारिक भ्रमणमा बुधबार नयाँ दिल्ली आइपुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार महत्त्वपूर्ण द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
दैनिक दूध पिउनुका फाइदा
दैनिक दूध पिउनुका फाइदा दूधको सेवनले धेरै पोषक तत्वहरूको कमीलाई हटाउँछ । दूधमा एमिनो एसिड पाइन्छ । मस्तिष्कमा धेरै न्यूरोट्रांसमिटरहरू एमिनो एसिडबाट मात्र बनाइन्छ ।
 चिवाभञ्ज्याङ नाका खोल्न प्रधानमन्त्रीसँग माग
 चिवाभञ्ज्याङ नाका खोल्न प्रधानमन्त्रीसँग माग पुष्पलाल मध्यपहाडी लोकमार्गको उद्गमविन्दु पाँचथरको याङवरक गाउँपालिका–१ चिवाभञ्ज्याङ सीमानाका खोल्न स्थानीयले माग गरेका छन् ।
विश्व दूध दिवस मनाइँदै
विश्व दूध दिवस मनाइँदै बिहीबार २३औं विश्व दूध दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुँदै 
प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुँदै  चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच बिहीबार भेटवार्ता हुँदै छ । बिहान ११ बजे प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुनेछ ।
अत्यधिक गर्मीका कारण सुनसरीका विद्यालयमा बिदा
अत्यधिक गर्मीका कारण सुनसरीका विद्यालयमा बिदा दुई दिनदेखि बढेको अत्यधिक गर्मीका कारणले सुनसरीका तीन स्थानीय तहका विद्यालयमा बिदा दिइएको छ ।
Weather Update