News Griha :: न्यूजगृह
एमाले सचिवालय बैठक शुक्रबार
एमाले सचिवालय बैठक शुक्रबार नेकपा एमालेले सचिवालय बैठक डाकेको छ । एमालेका उपमहासचिव विष्णु रिमालका अनुसार शुक्रबार बिहान ११ः३० बजे बैठक बोलाइएको छ । 
बलिउड अभिनेत्री कंगनाको आग्रह : कृपया संसारलाई मानिसबाट बचाउनुहोस्
बलिउड अभिनेत्री कंगनाको आग्रह : कृपया संसारलाई मानिसबाट बचाउनुहोस् बलिउड अभिनेत्री कंगना रनावतले सगरमाथा क्षेत्र (क्याम्प फोर)मा मानिसले गरेको फोहेरको भिडिओ शेयर गर्दै संसारलाई मानिसको व्यवहारबाट बचाउन आग्रह गरेकी छन् । 
प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच भेटवार्ता सुरु
प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच भेटवार्ता सुरु भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालय हैदरावाद हाउसमा भेटवार्ता सुरु भएको हो । 
प्रधानमन्त्री प्रचण्ड राजघाटमा, महात्मा गान्धीप्रति सम्मान
प्रधानमन्त्री प्रचण्ड राजघाटमा, महात्मा गान्धीप्रति सम्मान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँदिल्लीस्थित राजघाट पुगेर महात्मागान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरेका छन् ।
अत्यधिक गर्मीले जनजीवन प्रभावित
अत्यधिक गर्मीले जनजीवन प्रभावित धनुषासहित तराई–मधेसमा दैनिक गर्मी बढ्दै गएको छ । जेठ दोस्रो साता सकिन लाग्दा पनि पानी पर्न नसक्दा गर्मी अत्यधिक बढेपछि जनजीवन प्रभावित भएको हो । 
भ्याट फिर्ता गर्न नाट्टाको माग
भ्याट फिर्ता गर्न नाट्टाको माग नेपाल एसोसिएसन टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत हवाई टिकटमा लगाइएको भ्याट फिर्ता गर्न माग गरेको छ ।
तीन हजार दुई सय बिघा जग्गा सिञ्चित
तीन हजार दुई सय बिघा जग्गा सिञ्चित चितवन भूमिगत संयोजनात्मक सिँचाइ आयोजनाले जिल्लाका तीन हजार दुई सय ६० बिघा क्षेत्रफलमा सिँचाइ पुर्‍याएको छ ।
सुर्तीजन्य पदार्थरहित अभियानमा विराटनगर महानगरपालिका सर्वोत्कृष्ट 
सुर्तीजन्य पदार्थरहित अभियानमा विराटनगर महानगरपालिका सर्वोत्कृष्ट  विश्व सुर्तीजन्य पदार्थरहित अभियान सञ्चालनमा विराटनगर महानगरपालिका सर्वोत्कृष्ट भएको छ । अभियान मुलुकभरका ७ सय ५३ वटै स्थानीय तहमा सञ्चालन भएको थियो । 
कालिज फर्म
कालिज फर्म
वन्यजन्तुसम्बन्धी कसुरमा दुई पक्राउ
वन्यजन्तुसम्बन्धी कसुरमा दुई पक्राउ चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तुसम्बन्धी कसुरमा दुई जनालाई पक्राउ गरेको छ ।
शरणार्थी प्रकरण : अदालतसमक्ष पूर्वगृहसचिव पाण्डेले के भने ?
शरणार्थी प्रकरण : अदालतसमक्ष पूर्वगृहसचिव पाण्डेले के भने ? नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहसचिव टेकनारायण पाण्डेको अदालतमा बयान सकिएको छ । पाण्डेले बुधबार जिल्ला अदालत काठमाडौंमा बयान दिएका हुन् ।
Weather Update