ए डिभिजन लिग : फ्रेन्ड्स र हिमालयनले बराबरी खेलेर अंक बाँडे बिहीबार, जेठ १८, २०८०

सामुदायिक विद्यालय र स्थानीय तहलाई केन्द्रले लेख्यो यस्तो पत्र बिहीबार, जेठ १८, २०८० शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आईईएमआईएस (IEMIS) गर्न सामुदायिक विद्यालयहरूलाई अनुरोध गर्दै पत्र लेखेको छ ।

शिक्षक–कर्मचारीका माग सम्बोधन नगरिएकोमा असन्तुष्टि बिहीबार, जेठ १८, २०८० नेपाल राष्ट्रिय शिक्षक संगठनले सरकारले १५ जेठमा ल्याएको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा आफ्ना माग र सहमतिको पालनाको सम्बोधन नभएको जनाएको छ ।

भरतपुर महानगरले हटाउन सुरु गर्यो अवैध संरचना बिहीबार, जेठ १८, २०८० भरतपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र अवैध र मापदण्ड विपरीत बनेका भौतिक संरचना हटाउन सुरुआत गरेको छ ।

प्रधानमन्त्री प्रचण्ड र भारतीय राष्ट्रपति मुर्मूबीच भेटवार्ता बिहीबार, जेठ १८, २०८० भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

महानगरभित्रका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा बिहीबार, जेठ १८, २०८० काठमाडौं महानगरपालिका र छत्रपाटी निःशुल्क चिकित्सालयबीच भएको सम्झौताअनुसार महानगरभित्रका ७० वर्ष उमेर कटेका ज्येष्ठ नागरिकलाई छत्रपाटी चिकित्सालयले सबै स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने सहमति भएको महानगर प्रमुख बालेन शाहले जानकारी दिए ।

कर्णालीमा अझै २४ प्रतिशत नागरिक साक्षर हुन बाँकी बिहीबार, जेठ १८, २०८० राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ अन्तर्गत कर्णाली प्रदेशस्तरीय नतिजामा प्रदेशमा अझैपनि २४ प्रतिशत नागरिक साक्षर हुन बाँकी रहेको पाइएको हो ।

‘राधा’ले तीन विधामा अवार्ड जित्यो बिहीबार, जेठ १८, २०८० सुवर्ण थापाद्वारा निर्देशित ‘राधा’ चलचित्रले फ्रान्सको कान्स सहरमा सम्पन्न भएको ‘ला फेमे इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल’का तीन विधामा अवार्ड हात पारेको छ ।

गगन भन्छन्– हामीले छाडेर पार्टीभित्र राम्रो हुन्छ भने छाडिदिनुपर्छ बिहीबार, जेठ १८, २०८० उनले आफूले नेतृत्व छोड्दा पार्टीलाई राम्रो हुन्छ भने त्यो पनि गर्न तयार भएको बताए ।
![नागरिकता विधेयक प्रमाणिकरण गर्नु संसदमाथिको नांगो प्रहार हो : उपाध्यक्ष नेम्वाङ [भिडिओ]](https://newsgriha.com/uploads/posts/subashchandra-nemwang-1684062610.jpg)
नागरिकता विधेयक प्रमाणिकरण गर्नु संसदमाथिको नांगो प्रहार हो : उपाध्यक्ष नेम्वाङ [भिडिओ] बिहीबार, जेठ १८, २०८० नेकपा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपतिले नागरिकतासम्बन्धी विधेयक प्रमाणिकरण गर्नु संसदमाथिको नांगो प्रहार भएको बताएका छन् ।

नेपाल र भारतबीच अन्तरदेशीय विद्युतीय भुक्तानीका लागि सहमति बिहीबार, जेठ १८, २०८० नेपाल र भारतबीच अन्तरदेशीय विद्युतीय भुक्तानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएकोे छ ।

नेपाल–भारत सीमा समस्या समाधान हुन्छ : भारतीय प्रधानमन्त्री मोदी बिहीबार, जेठ १८, २०८० उनले भने, ‘नेपाल र भारतको सीमा समस्या समाधान हुन्छ, यस्का लागि भारतीय पक्ष दृढ छ ।’

प्रचण्डजीसँगको पार्टनरसीप सुपरहिट हुन्छ : भारतीय प्रधानमन्त्री मोदी बिहीबार, जेठ १८, २०८० उनले भने, ‘मैले र प्रधानमन्त्री प्रचण्डजीले भविष्यमा आफ्नो पार्टनरसीप सुपरहिट बनाउन महत्वपूर्ण निर्णय लिएका छौँ ।’









