दशकमा पनि निर्माण सम्पन्न भएन बालाजु–त्रिशूली सडक बिहीबार, जेठ १८, २०८०

गर्मी बढेपछि सिरहाका विद्यालय बन्द बिहीबार, जेठ १८, २०८० गर्मीका कारण सिरहाको लहान नगरपालिकाले विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै यहाँका सम्पूर्ण विद्यालय एक हप्तासम्मका लागि बिदा दिने निर्णय गरेको हो ।

मेलम्ची खानेपानीको मुहान बिहीबार, जेठ १८, २०८०

‘भारत नेपालको विकास र समृद्धिको प्रमुख साझेदार हो’ बिहीबार, जेठ १८, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत नेपालको नजिकको विकास र समृद्धिको प्रमुख साझेदार भएको बताएका छन् । प्रधानमन्त्रीका रूपमा आफ्नो यो चौथो भारत भ्रमण रहेको स्मरण गर्दै उनले नेपाल र भारतबीचको सम्बन्ध सदियौँदेखि सामाजिक, सांस्कृतिकको बलियो जगमा बहुआयामिक रहँदै आएको उल्लेख गरे ।

सांसद विकास कोष हटाउन माग गर्दै अनेरास्ववियुले बुझायो सभामुखलाई ज्ञापनपत्र बिहीबार, जेठ १८, २०८० सरकारबाट संघीय संसदमा प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को बजेटमा प्रस्तावित पूर्वाधार विकास कोष (सांसद विकास कोष) को व्यवस्था हटाउन माग गर्दै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई ज्ञापनपत्र बुझाइएको छ ।

शरणार्थी प्रकरण : फरार हरिभक्त महर्जन पक्राउ बिहीबार, जेठ १८, २०८० नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नमध्येका थप एक जना पक्राउ परेका छन् ।

सांसद विकास कोष खारेजीको माग गर्दै रास्वपाले संकल्प प्रस्ताव दर्ता गर्ने बिहीबार, जेठ १८, २०८०
दिनभरिका खबर, न्यूजगृह समाचार बिहीबार, जेठ १८, २०८०

नागरिकतासम्बन्धी विधेयक महिलाको अपमान गर्ने धरातल : रास्वपा बिहीबार, जेठ १८, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नागरिकतासम्बन्धी विधेयक महिलाको अपमान गर्ने धरातल बनेको बताएको छ ।

नेपाल–भारत सीमा समस्या समाधान गर्छौं : भारतीय प्रधानमन्त्री मोदी बिहीबार, जेठ १८, २०८०

भ्रष्टाचार मुद्दामा सहसचिव शर्मासहित तीन जना दोषी ठहर बिहीबार, जेठ १८, २०८० कर फर्स्योट आयोगमा रहँदा अनियमितता गरेका भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मासहित तीन जनाविरुद्ध १ अर्ब ३३ लाख रुपैयाँ बिगो र त्यसको दोब्बर बराबर जरिवानाको मागदाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
खेलकुद क्षेत्रका समस्या समाधान गर्न खेलकुद मन्त्रीलाई ज्ञापनपत्र बिहीबार, जेठ १८, २०८० खेलााडी पलायन कम गर्न सरकारले रणनीतिक नीति तयार पार्नुपर्नेलगायका १४ बुँदे माग राख्दै नेपाल लोकतान्त्रिक खेलकुद संघले खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई ज्ञापनपत्र बुझाएको छ ।

विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन बिहीबार, जेठ १८, २०८०








