News Griha :: न्यूजगृह
सुनको मूल्य अहिलेसम्मकै उच्च
सुनको मूल्य अहिलेसम्मकै उच्च शुक्रबार सुनको मूल्य प्रतितोला ८ सयले बढेर १ लाख १३ हजार ३ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको छ ।
एकीकृत समाजवादीको ७ करोड आम्दानी, १ करोड बचत
एकीकृत समाजवादीको ७ करोड आम्दानी, १ करोड बचत नेकपा एकीकृत समाजवादीले आर्थिक वर्ष ०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । पार्टी गठनपछि आव ०७८/७९ को आम्दानी र खर्चको विवरण सार्वजनिक भएको हो ।
गलकोट दरबार संरक्षण गरिँदै
गलकोट दरबार संरक्षण गरिँदै अहिले गलकोट दरबारमा आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । दरबार अवलोकन गर्ने पर्यटकको सङ्ख्यामा वृद्धि भएसँगै दरबार संरक्षण गर्न थालिएको तत्कालीन राजा भरतबम मल्लका नाति मञ्जेशबम मल्लले बताए । 
ठेकेदार सम्पर्कविहीन हुँदा भवन अधुरै
ठेकेदार सम्पर्कविहीन हुँदा भवन अधुरै निर्माणाधीन आन्तरिक राजस्व कार्यालय दमौलीको कार्यालय भवन अधुरै रहेको छ । निर्माण सम्पन्न हुनुपर्ने समयमा कार्यालय भवन आधा निर्माण गरी ठेकेदार सम्पर्कविहीन भएका छन् । 
बसाइँसराइले खण्डहर बनेको घर
बसाइँसराइले खण्डहर बनेको घर
उपत्यका बाहिरका सवारीसाधन नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्न महानगरको निर्देशन 
उपत्यका बाहिरका सवारीसाधन नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्न महानगरको निर्देशन  काठमाडौं महानगरपालिकाले उपत्यका बाहिर चल्ने सम्पूर्ण सवारीसाधन गोंगबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने जनाएको छ ।
‘तीन वर्षमा दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माण हुन्छ’
‘तीन वर्षमा दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माण हुन्छ’ नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेपाल–भारत प्रधानमन्त्रीस्तरमा दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माणको सम्झौता (एमओयू) मा हस्ताक्षर भएसँगै अबको तीन वर्षभित्र निर्माण सम्पन्न हुनेमा आशावादी हुन आग्रह गरेका छन् ।
मोदीसँग तीनपटक ‘वान टू वान’ वार्तापछि पञ्चेश्वर बहुउद्देश्यीय आयोजना निर्माणमा सहमति भयो : प्रधानमन्त्री दाहाल 
मोदीसँग तीनपटक ‘वान टू वान’ वार्तापछि पञ्चेश्वर बहुउद्देश्यीय आयोजना निर्माणमा सहमति भयो : प्रधानमन्त्री दाहाल  महाकाली सन्धिअनुसार पञ्चेश्वर बहुउद्देश्यीय आयोजना निर्माणका लागि तीन महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने विषयमा दुई देशबीच सहमति भएको प्रधानमन्त्री दाहालले जानकारी दिए । ‘प्रधानमन्त्री नरेन्द्र मोदीसँग तीनपटक भएको ‘वान टू वान’ छलफलबाट यो सहमति भएको हो’,उनले भने ।
प्रधानमन्त्री दाहाल वास्तुकलाको अवलोकन गर्न इन्दोरमा
प्रधानमन्त्री दाहाल वास्तुकलाको अवलोकन गर्न इन्दोरमा भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार विशेष विमानमार्फत इन्दोर प्रस्थान गरेका छन् ।
ईसीडी शिक्षक–विद्यालय कर्मचारीका माग पूरा नभए महासंघले के गर्छ ? 
ईसीडी शिक्षक–विद्यालय कर्मचारीका माग पूरा नभए महासंघले के गर्छ ?  नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले सरकारले १५ जेठमा ल्याएको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट संशोधन गरी प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) र विद्यालय कर्मचारीका माग पूरा गर्न माग गरेको छ । माग पूरा नगरे आन्दोलन सुरु गर्ने महासंघले बताएको छ ।
सप्तरीमा गर्मीले जनजीवन प्रभावित, विद्यालय पनि बन्द
सप्तरीमा गर्मीले जनजीवन प्रभावित, विद्यालय पनि बन्द सप्तरीमा केही दिनयता अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ । यसको असर सबैभन्दा बढी विद्यालयमा परेको छ ।
रारामा म्याराथन प्रतियोगिता हुने
रारामा म्याराथन प्रतियोगिता हुने मुगुको रारामा म्याराथन प्रतियोगिता हुने भएको छ । श्रीबक्स गुल्म, रारा हुटु र छायाँनाथ रारा नगरपालिकाको संयुक्त आयोजनामा शनिबार तेस्रो संस्करणको म्याराथन प्रतियोगिता हुन लागेको हो ।
Weather Update