News Griha :: न्यूजगृह
मिटरब्याजीविरुद्ध जनकपुरमा दुई हजार बढी उजुरी
मिटरब्याजीविरुद्ध जनकपुरमा दुई हजार बढी उजुरी मधेस प्रदेशको राजधानी जनकपुरधाममा  मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको कार्यालय स्थापना भएसँगै मिटरब्याजीविरुद्ध थुप्रै उजुरी परेको छ ।
पाकिस्तानद्वारा दुई सय भारतीय माझी रिहा
पाकिस्तानद्वारा दुई सय भारतीय माझी रिहा पाकिस्तानले शुक्रबार थप दुई सय भारतीय मछुवारालाई रिहा गरेको छ । शुक्रबारै तीन जना अन्य बन्दी पनि पाकिस्तानको जेलबाट मुक्त भएका छन् । 
बालविकास शिक्षकसहितका माग पूरा गरियोस् : शिक्षक संघ
बालविकास शिक्षकसहितका माग पूरा गरियोस् : शिक्षक संघ नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघले आर्थिक वर्ष २०८०/८१ को बजेटले बाल विकासमा कार्यरत शिक्षकको समस्या समाधान गर्न नसकेको बताएको छ ।
वैदेशिक रोजगारीमा गएका श्रमिकलाई मनोपरामर्श आवश्यक 
वैदेशिक रोजगारीमा गएका श्रमिकलाई मनोपरामर्श आवश्यक  सरोकारवालाले वैदेशिक रोगजारीमा जानेहरूमा मानसिक र गम्भीर प्रकृतिका शारीरिक समस्या धेरै हुने गरेको भन्दै स्थानीय तहबाटै सचेतनामूलक कार्यक्रम आवश्यक भएको बताएका हुन् । 
शान्ति प्रक्रियामा सहयोग गर्न चीन तयार छ : उपाध्यक्ष सापकोटा
शान्ति प्रक्रियामा सहयोग गर्न चीन तयार छ : उपाध्यक्ष सापकोटा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने विषयमा चीन सहयोग गर्न तत्पर रहेको बताएका छन् । 
६३६ रुपैयाँमा टेलिकमको एक महिनाभर अनलिमिटेड भ्वाइस र डेटा
६३६ रुपैयाँमा टेलिकमको एक महिनाभर अनलिमिटेड भ्वाइस र डेटा नेपाल टेलिकमले ‘सजिलो अनलिमिटेड भ्वाइस एन्ड डेटा पोस्टपेड–६३६’ प्याकेजलाई परिमार्जन गरेको छ ।
नयाँ कर नीतिप्रति पुँजीबजार लगानीकर्ता असन्तुष्ट : अर्थमन्त्रीको घर घेराउ गर्ने चेतावनी 
नयाँ कर नीतिप्रति पुँजीबजार लगानीकर्ता असन्तुष्ट : अर्थमन्त्रीको घर घेराउ गर्ने चेतावनी  पुँजीबजारका लगानीकर्ताले आइतबार अर्थमन्त्रीको घर घेराउ तथा कारोबार रोक्नेलगायत आन्दोलन गर्नेसमेत चेतावनी दिएका छन् । 
मन्त्री किरातीले भने– म वनझाँक्रीको घेराबन्दीमा छु, सहयोग गर्नुहोस् 
मन्त्री किरातीले भने– म वनझाँक्रीको घेराबन्दीमा छु, सहयोग गर्नुहोस्  उनले भने ‘तीनवटा जहाज किन्ने भनेको संसारभरिको आँखा जलेर अहिले म घेराबन्दीमा छु वनझाँक्रीको घेराबन्दीमा ।’
बजेटमाथि मन्त्रीकै असन्तुष्टि : पर्यटनमन्त्री किराती आन्दोलनमा 
बजेटमाथि मन्त्रीकै असन्तुष्टि : पर्यटनमन्त्री किराती आन्दोलनमा  ‘बजेट भाषणपछि म पनि सन्तुष्ट छैन । भन्न मिल्छ कि मिल्दैन म त आन्दनेलनमा छु,’ उनले भने ।
टिकटक बनाउनेको भीडले दुर्घटनाको जोखिम [तस्बिरहरू]
टिकटक बनाउनेको भीडले दुर्घटनाको जोखिम [तस्बिरहरू] कैलालीको चिसापानीस्थित कर्णाली नदीको पुलमा टिकटक बनाउनेहरुको भीडले दुर्घटनाको जोखिम बढाएको छ ।
‘साओमी १३ अल्ट्रा’ आगामी साता सार्वजनिक हुने, के-के छन् विशेषता ?
‘साओमी १३ अल्ट्रा’ आगामी साता सार्वजनिक हुने, के-के छन् विशेषता ? शुक्रबार कम्पनीले आफ्नो साइटमार्फत मोबाइल सार्वजनिक हुने मितिको घोषणा गरेको हो । चिनियाँ बजारमा सार्वजनिक भएको साओमी १३ अल्ट्रा अब भने विश्व बजारमा नै आउने भएको छ ।
Weather Update