भ्रष्टाचारविरुद्ध सशक्त अभियान जरुरी छ : गिरिराजमणि पोखरेल शनिबार, जेठ २०, २०८०
दिवा खाजाले बढे विद्यार्थी शनिबार, जेठ २०, २०८० सिरहाको लहान नगरपालिकाले सामुदायिक विद्यालयका बालबालिकालाई विद्यालयमै दिवा खाजा खुवाउनुपर्ने निर्णय गरेसँगै विद्यार्थी नियमित पठनपाठनमा आउन थालेका छन् । केही दिन पहिले नगर कार्यपालिकाको बैठकबाट विद्यालयमै खाजा खुवाउनुपर्ने निर्णय गरिएको थियो ।

सय दिनमा पाथीभराको आम्दानी ६६ लाख बढी शनिबार, जेठ २०, २०८० पाथीभरा मन्दिरमा एक सय दिनमा ६६ लाखभन्दा बढी भेटी संकलन भएको छ । इलामको रोङ गाउँपालिकामा रहेको मन्दिरको स्वामित्व गत फागुनदेखि नयाँ समितिले लिएपछि आम्दानी सार्वजनिक गर्न सुरु गरिएको हो ।

आजको फलफूल तथा तरकारीको मूल्य शनिबार, जेठ २०, २०८०

कोरोनाको मापदण्ड परिमार्जन : नाकामा खोप र परीक्षण कार्ड आवश्यक नपर्ने, मास्क स्वेच्छिक शनिबार, जेठ २०, २०८० स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण दर घटदै गएपछि स्वेच्छिक रूपमा मास्कको प्रयोग गर्न आग्रह गरेको छ ।

भारतको ओडिशामा रेल दुर्घटना हुँदा २ सय बढीको मृत्यु शनिबार, जेठ २०, २०८० भारतको ओडिशा राज्यको बालासोर जिल्लामा रेल दुर्घटना भएको छ । दुर्घटनामा परी २ सयभन्दा बढीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

जातजातिको संख्या बढ्यो शनिबार, जेठ २०, २०८० नेपालमा कुल जातजातिको संख्या १४२ पुगेको छ । साथै मातृभाषा संख्या १२४ र धर्म संख्या १० कायम भएको छ ।

प्रधानमन्त्री दाहाल स्वदेश फर्किँदै शनिबार, जेठ २०, २०८० प्रधानमन्त्री दाहालले आफ्नो चार दिने भारत भ्रमण पूर्ण रूपमा सफल भएको दाबी गरे । यसले नेपालको आर्थिक समृद्धि र विकास प्रक्रियामा नयाँ इँटा थपेको उनको भनाइ छ ।

शनिबार मौसम सामान्यतया सफा रहने शनिबार, जेठ २०, २०८० हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

यस्तो छ शनिबार डलरको मूल्य शनिबार, जेठ २०, २०८०

सडक कालोपत्र नभएपछि बाग्लुङका स्थानीयवासी आन्दोलित शनिबार, जेठ २०, २०८०

शनिबार पूर्णिमा व्रत,यस्तो छ राशिफल शनिबार, जेठ २०, २०८० २० जेठ २०८०, शनिबार । जेठ शुक्ल चतुर्दशी तिथि । पञ्चाङ्ग शिव वणिज विशाखा । तपाईंको राशिफल हेर्नुहोस् ।

जंगली च्याउ खाएर आमाछोराको मृत्यु शुक्रबार, जेठ १९, २०८० धनकुटामा जंगली च्याउ खाएर आमाछोराको उपचारका क्रममा मृत्यु भएको छ ।









