News Griha :: न्यूजगृह
गुडिरहेको गाडीबाट खस्दा एक महिलाको मृत्यु
गुडिरहेको गाडीबाट खस्दा एक महिलाको मृत्यु गुडिरहेको गाडीबाट खसेर शनिबार भक्तपुरमा एक महिलाको मृत्यु भएको छ ।
ओडिशा रेल दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या २३८ पुग्यो, उद्धार कार्य जारी
ओडिशा रेल दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या २३८ पुग्यो, उद्धार कार्य जारी ओडिशामा दुई एक्सप्रेस ट्रेन दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या २३८ पुगेको छ । घटनास्थलमा हाल उद्धार कार्य जारी छ । 
सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह
सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाई आग्रह गरेका छन् । 
सुनकोशी नदीमा सीटीईभीटीका तीन कर्मचारी शुक्रबारदेखि बेपत्ता
सुनकोशी नदीमा सीटीईभीटीका तीन कर्मचारी शुक्रबारदेखि बेपत्ता सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ लौकुनस्थित सुनकोशी नदीमा बेपत्ता सीटीईभीटीका कर्मचारी अझै फेला पर्न सकेका छैनन् । 
मोरङस्थित विद्यालयको लेखापालबाट आत्मदाह प्रयास, अवस्था गम्भीर
मोरङस्थित विद्यालयको लेखापालबाट आत्मदाह प्रयास, अवस्था गम्भीर मोरङको सुन्दरहरैचा नगरपालिका मगौलियास्थित श्री माध्यमिक विद्यालयका लेखापाल ५० वर्षीय मनिल ढकालले आत्मदाहको प्रयास गरेका छन् । 
१२१ जातजातिको जनसंख्या एक प्रतिशतभन्दा कम
१२१ जातजातिको जनसंख्या एक प्रतिशतभन्दा कम ११ जातिको संख्या एक हजारभन्दा कम रहेको छ । तथ्यांकअनुसार कलार, फ्रि, कोचे, तोप्केगोला, राउटे, वालुङ, ल्होमी, सुरेल, कुसुण्डा, बनकरिया र नुराङ जातिको जनसंख्या एक हजारभन्दा कम छ । जसमध्ये नुराङ जातिको त जनसंख्या देशभर ३६ जना मात्रै रहेको छ । 
साइकल संस्कृतिमार्फत मुलुकको पर्यटन प्रवर्द्धनमा जुटौँ : उपसभामुख राना
साइकल संस्कृतिमार्फत मुलुकको पर्यटन प्रवर्द्धनमा जुटौँ : उपसभामुख राना उनले भनिन्, ‘हाम्रो जस्तो भूगोलमा सडक नबने पनि साइकल लिएर डाँडाकाँडा जान सक्छौँ । देशको कुनाकुना मात्र होइन, शे–फोक्सुन्डो र सगरमाथको बेस क्याम्पसम्म पनि साइकल लिएरै जान सकिन्छ । यसमा युवाशक्ति लाग्न आवश्यक छ ।’ 
आयस्रोतको माध्यम बन्दै झरना
आयस्रोतको माध्यम बन्दै झरना नारायणगढ-मुग्लिन सडकअन्तर्गत पर्ने जलविरेको एक सय दुई मिटरभन्दा लामा झरना नारायणगढबाट मुग्लिनतर्फ २७ किमि र मुग्लिनबाट नारायणगढतर्फ सात किमीको दूरीमा पर्छ । सडकबाट एक किमि उकालो बाटो हिँडेपछि झरनामा पुगिन्छ । हिँडेरै र गाडीबाट पनि झरनासम्म पुग्न सकिन्छ । 
काँकडभिट्टा नाकामा भारु नोट सटहीमा सकस, एक लाख साट्न चार हजार कमिसन  
काँकडभिट्टा नाकामा भारु नोट सटहीमा सकस, एक लाख साट्न चार हजार कमिसन   एक साताअघि भारतको केन्द्रीय बैंकले भारु दुई हजारका नोट फिर्ता लिने घोषणा गरेको थियो । त्यसलगत्तै सीमावर्ती नेपाली बजारमा साना दरका भारु नोटको प्रचलनसमेत ह्वात्तै घटेको छ भने यातायात तथा पेट्रोलियम व्यवसायीले भारु नोटमा भुक्तानी लिन छाडेका छन् ।
राष्ट्रिय रिङ रेस्लिङ आज
राष्ट्रिय रिङ रेस्लिङ आज प्रतियोगितामा विभिन्न पाँच प्रतिस्पर्धा हुने र सबैमा नगद पुरस्कार राखिएको आयोजक सङ्घकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिइन् ।
Weather Update