भारत भ्रमण सफल र परिणाममुखी रह्यो : प्रधानमन्त्री प्रचण्ड शनिबार, जेठ २०, २०८०

जुम्लामा फैलिएको भाइरल ज्वरो नियन्त्रणमा शनिबार, जेठ २०, २०८० ज्वरोबाट एक जनाको मृत्यु भएको छ भने कैयौँ बिरामी छन् ।विशेष गरी कनकासुन्दरी गाउँपालिका–७ स्थित देयारपाटामा यसको प्रकोप बढी मात्रामा देखिएको थियो ।

चारदिने भारत भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता शनिबार, जेठ २०, २०८० भारतको चारदिने औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार स्वदेश फर्किएका छन् । प्रधानमन्त्री प्रचण्ड यही जेठ १७ गते भारत भ्रमणमा गएका थिए ।

भ्रमणले प्रधानमन्त्री तहमा विश्वासको वातावरण बढाएको छ : परराष्ट्रमन्त्री साउद शनिबार, जेठ २०, २०८० 'सम्मानीय प्रधानमन्त्रीज्यूको भारत भ्रमण सम्पन्न भएको छ । दुई देशका बीचको पुरानो, घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धलाई यो भ्रमणले अगाडि बढाएको छ ।'
1685798092.jpg)
भारतीय अभिनेत्री भाग्यश्री नेपालमा शनिबार, जेठ २०, २०८० शनिबार दिउँसो त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले नेपाल आउँदा खुसी लागेको प्रतिक्रिया दिइन् ।

भारतको चारदिने औपचारिक भ्रमण गरी प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किँदै शनिबार, जेठ २०, २०८० भारतको चारदिने औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार स्वदेश फर्किँदै छन् । नयाँदिल्लीस्थित इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थमा भारतीय विदेशमन्त्रालयका राज्यमन्त्री मनाक्षी लेखीले उनलाई बिदाइ गरिन् ।

उडिशा रेल दुर्घटना अपडेट : २६१ जनाको मृत्यु, नौ सयभन्दा बढी घाइते शनिबार, जेठ २०, २०८० दक्षिणपूर्वी रेलवेका अनुसार घाइते यात्रुहरूलाई राज्यको गोपालपुर, खन्तपारा, बालासोर, भद्रक र सोरोका अस्पताल भर्ना गरिएको छ । दुर्घटनास्थलमा उद्धार कार्य पूरा भएको र पुनःस्थापनाका काम जारी छन् ।

प्रधानमन्त्रीको भारत भ्रमण : के–के सहमति र सम्झौता भए ? शनिबार, जेठ २०, २०८० दुवै पक्षले दीर्घकालीन ऊर्जा व्यापारका लागि सहमति जनाएका थिए । जसअनुसार दुवै पक्ष नेपालबाट भारतमा हुने विद्युत् निर्यातको परिमाण १० वर्षको अवधिभित्र १० हजार मेगावाट पुर्याउन र यसका लागि आपसी सहयोगलाई प्रोत्साहित गर्न आवश्यक सबै उपायहरू अवलम्बन गर्न सहमत छन् ।

बचतफिर्ताको माग राख्दै काठमाडौंमा विरोध प्रदर्शन शनिबार, जेठ २०, २०८० सहकारी बचतकर्ता पीडितहरूले सहकारीहरूले खाएर भागेको बचत फिर्ताको लागि स्थानीय तहदेखि केन्द्र सरकारका निकायका ढोकामा पुग्दा समेत बचत फिर्ता नभएको भन्दै धर्ना तथा प्रदर्शनमा उत्रिएको बताए

कांग्रेस विधि र नियममा चल्न सकेन : प्रकाशमान सिंह शनिबार, जेठ २०, २०८० नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले पार्टी विधि र नियममा नचलेको बताएका छन् ।

विरोधीलाई देउवाको जवाफ : गाली गरेर केही हुनेवाला छैन शनिबार, जेठ २०, २०८० ‘अहिले पार्टीलाई मजबुत बनाउने हो, मैले पार्टी ठूलो बनाइहालेँ । अब त मैले सहयोग गर्ने हो, पार्टी सभापति हुने होइन । एकजनालाई गाली गरेर पार्टी बलियो हुँदैन । सबै एक भएर गए पार्टी बलियो हुन्छ ।’

एमाले सरकारबाट हटेपछि ‘समृद्ध नेपाल’ भन्ने आँट कसैले गरेन : अध्यक्ष ओली शनिबार, जेठ २०, २०८० ‘हामी सरकारबाट हटेपछि समृद्ध नेपालः सुखी नेपाली भन्ने शब्द कुनै सरकार, कुनै प्रधानमन्त्री, कुनै नेता हाम्रा विपक्षहरू कसैले पनि समृद्ध नेपाल भन्ने आँट गर्दैन । सुखी नेपाली भन्ने आँट गर्दैन,’ उनले आक्रोश पोखे, ‘ह्वाट दे वान्ट ? समृद्ध नेपाल भन्ने जसको आँट छैन । भन्न सक्दैन ।’

अनियमिततामा दोषी ठहरिए माओवादीकै नेता भएपनि कारबाही गर्छु : गृहमन्त्री श्रेष्ठ शनिबार, जेठ २०, २०८० ‘आज कुनै एउटा पार्टीको होला, भोलि मेरै पार्टीको माओवादीको कोही पर्ला, भ्रष्टाचार काण्डमा, अनियमितताको काण्डमा परे भने आश्चर्य नमान्नुहोला । त्यो छुट दिइने छैन,’ उनले भने ।








