नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा सुनुवाइ हुँदै आइतबार, जेठ २१, २०८०

आइतबार यस्तो छ फलफूल तथा तरकारीकाे मूल्य आइतबार, जेठ २१, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मूल्यसूची सार्वजनिक गरेको छ ।

ए डिभिजन लिगमा चार खेल हुँदै आइतबार, जेठ २१, २०८० आइतबार शहीद स्मारक ए डिभिजन लिग फुटबलमा चार खेल हुँदै छन् ।

सरकारले बालविकास शिक्षकसँग गरिएका पूर्वसहमति कार्यान्वयन गर्नुपर्छ : केन्द्रीय समिति आइतबार, जेठ २१, २०८० बालविकास शिक्षक केन्द्रीय समितिले पूर्वसहमतिअनुसार सम्पूर्ण माग पूरा गर्न सरकारसँग आग्रह गरेको छ ।
आन्दोलनमा ऐक्यबद्धता जनाउन विद्यालय कर्मचारीको शैक्षिक संघसंगठनलाई पत्र आइतबार, जेठ २१, २०८० नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले सरकारविरुद्ध घोषणा भएका आन्दोलनलाई ऐक्यबद्धता जनाउन विभिन्न शैक्षिक संघसंगठनलाई पत्रमार्फत अनुरोध गरेको छ ।

गर्मी बढेपछि सिन्धुलीमा विद्यालय बन्द आइतबार, जेठ २१, २०८० केही दिनदेखि गर्मी बढेपछि दुधौली नगरपालिकाले विद्यालय बन्द गरेको छ ।

‘काठमाडौं उपत्यकामा अझै तीन दिन वर्षा हुँदैन’ आइतबार, जेठ २१, २०८० जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकामा अझै तीन दिन वर्षा नहुने जनाएको छ ।
तातो हावाबाट बच्न के गर्ने, के खाने ? आइतबार, जेठ २१, २०८०
‘तातो हावा चलेको छ,घरबाहिर ननिस्कनुहोस्’ आइतबार, जेठ २१, २०८० देशभर तापक्रम बढेसँगै तराईमा तातो हावा चल्ने सम्भावना रहेकाले मानिसहरूलाई घरबाहिर ननिस्कन मौसमविद्ले सुझाव दिएका छन् ।

ओडिशा रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २८८ पुग्यो आइतबार, जेठ २१, २०८० भारतको ओडिशामा शनिबार भएको रेल दुर्घटनामा परी मृत्यु हुनेको संख्या २ सय ८८ पुगेको छ ।

राहत, अस्थायी, करार, ईसीडी सबै शिक्षक र कर्मचारीका माग पूरा गर्न आग्रह आइतबार, जेठ २१, २०८० नेपाल शिक्षक संघले नयाँ बजेटले विभिन्न शिक्षक र विद्यालय कर्मचारीका कुनै पनि माग पूरा नगरेको जनाउँदै आपत्ति जनाएको छ ।

कास्कीमा निर्माणाधीन सेती जलविद्युत् आयोजनाकाे काम अन्तिम चरणमा आइतबार, जेठ २१, २०८० कास्की जिल्लामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, बजेटमाथि छलफल गरिने आइतबार, जेठ २१, २०८० दुवै बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले वक्तव्यसहित ‘आ.व. २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।









