News Griha :: न्यूजगृह
विपन्न, असहाय, वेवारिसे बिरामीको निशुल्क उपचार गर्न स्वास्थ्य मन्त्रालयले गरायो स्मरण
विपन्न, असहाय, वेवारिसे बिरामीको निशुल्क उपचार गर्न स्वास्थ्य मन्त्रालयले गरायो स्मरण आइतबार विज्ञप्ति जारी गरेर मन्त्रालयले जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ६४ मा भएको व्यवस्था बमोजिम नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्ड, २०७७ स्वीकृत भै कार्यान्वयनमा आएका अस्पतालहरूलाई पुनः स्मरण गराएको उल्लेख छ । 
देशको समग्र हितको रक्षापछि मात्रै संसद्मा गतिरोध अन्त्य हुन्छः ओली
देशको समग्र हितको रक्षापछि मात्रै संसद्मा गतिरोध अन्त्य हुन्छः ओली आइतबार बसेको प्रतिनिधि सभाको बैठक अवरोधपछि संसद् भवन बाहिर सञ्चारकर्मीसँग उनले राष्ट्र, संविधानको रक्षा र भूमिको रक्षापछि मात्रै संसद्को गतिरोध हटाउने बताए । उनले भने, ‘राष्ट्रको रक्षा, संविधानको रक्षा, भूमिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षा र नेपालको समग्र हितको रक्षापछि मात्रै यो सेटल हुन्छ ।’
विद्यार्थीलाई सास्ती [तस्बिरहरू]
विद्यार्थीलाई सास्ती [तस्बिरहरू] मुलुकको आर्थिक रूपान्तरण र समृद्धिमा सूचना प्रविधिको माध्यमबाट सघाउन सरकारले ‘डिजिटल नेपाल, फ्रेमवर्क, २०७६ कार्यान्वयनमा ल्याएको ५ वर्ष भयो । बैंकले अनलाइन सेवा दिन थालेको पनि लामो समय भइसक्यो । तर त्रिभुवन विश्वविद्यालय अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय बल्खुमा प्रमाण पत्र निकाल्न, माइग्रेसन सर्टिफिकेट तथा ट्रान्सक्रिप्ट निकाल्न तिर्नुपर्ने शुल्कको लागि अझै...
नक्कली भुटानी शरणार्थी प्रकरण : ३१ जेठमा मात्रै आदेश आउने
नक्कली भुटानी शरणार्थी प्रकरण : ३१ जेठमा मात्रै आदेश आउने अभियुक्तविरुद्ध अदालतमा आइतबारबाट थुनछेक बहस सुरु भएको छ । बहस साता दिनसम्म चल्नेछ । त्यसपछि अदालतले अभियुक्त विरुद्ध आदेश सुनाउनेछ । 
‘नव सेना नेपाल’को घोषणा, कर्णालीलाई दलित प्रदेश बनाउन माग 
‘नव सेना नेपाल’को घोषणा, कर्णालीलाई दलित प्रदेश बनाउन माग  ‘दलितका लागि दलित आन्दोलन, नेपाल’ले जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको अवसर पारेर कर्णालीलाई दलित प्रदेश बनाउन माग गरेको छ । साथै उसले ‘नव सेना नेपाल’ घोषणा पनि गरेको छ । आइतबार वीरेन्द्रनगरमा एक कार्यक्रमकाबीच दलित युवाहरूको दस्ता नव सेना नेपाल घोषणा भएको हो ।
नागरिकता विधेयक भारत भ्रमणको समयमा प्रमाणीकरण हुनु संयोग मात्र : महासचिव गुरुङ
नागरिकता विधेयक भारत भ्रमणको समयमा प्रमाणीकरण हुनु संयोग मात्र : महासचिव गुरुङ आइतबार काठमाडौंमा आयोजित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण, नागरिकता विधेयक लगायतका विषयमा अन्तरसंवाद कार्यक्रममा महासचिव गुरुङले सदनले दुई/दुई पटक पारित गरेर पठाइसकेपछि प्रमाणीकरण गर्नुको विकल्प नभएको बताए । उनले भारत भ्रमणको समयमा नै  प्रमाणीकरण गर्नुपर्ने भएकाले संयोग मात्र भएको स्पष्टीकरण दिए । 
नेपाली समाजमा व्यक्तिवादी र भ्रष्टाचारको संस्कृति हावी हुँदैछ  : गृहमन्त्री श्रेष्ठ 
नेपाली समाजमा व्यक्तिवादी र भ्रष्टाचारको संस्कृति हावी हुँदैछ  : गृहमन्त्री श्रेष्ठ  ललितपुरमा आइतबार आयोजित एक कार्यक्रममा उनले समाजमा व्यक्तिवादी र भ्रष्टाचारको संस्कृति हावी हुँदै गएको बताए । श्रेष्ठले संविधान अनुसार समाजवाद उन्मुख संस्कृति र समृद्धिको लक्ष्य पूरा गर्न भ्रष्टाचारको संस्कृतिलाई हटाउने अभियान अघि बढाएको पनि प्रष्ट पारे । 
राष्ट्रिय योजना आयोगले पायो पूर्णता
राष्ट्रिय योजना आयोगले पायो पूर्णता योसँगै आयोगले लामो समयपछि पूर्णता पाएको छ । आइतबार सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको कार्यलयमा नवनियुक्त महिला सदस्यहरूले सपथ लिएका हुन् ।
सन्दीप भोलि दक्षिण अफ्रिका जाने 
सन्दीप भोलि दक्षिण अफ्रिका जाने  जिल्ला अदालत काठमाडौंले आगामी पेशी २९ असारमा सारेपछि नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई दक्षिण अफ्रिका पठाउने भएको हो । 
राष्ट्रिय सभा बैठक पनि स्थगित
राष्ट्रिय सभा बैठक पनि स्थगित नागरिकता विधेयक प्रमाणीकरणको विरोध गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले राष्ट्रिय सभा बैठक पनि अवरुद्ध पारेको छ ।
नागरिकता विधेयकको गल्ती सच्याऔँ, राष्ट्रपति मन्त्रिपरिषद्का कारिन्दा होइनन् : अध्यक्ष लिङ्देन
नागरिकता विधेयकको गल्ती सच्याऔँ, राष्ट्रपति मन्त्रिपरिषद्का कारिन्दा होइनन् : अध्यक्ष लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नागरिकता विधेयकमा गम्भीर गल्ती भएको औँल्याएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा राप्रपा अध्यक्ष एवं सांसद लिङदेनले राष्ट्रपति मन्त्रिपरिषद्को कारिन्दा नभएको पनि प्रष्ट पारे ।
प्रतिनिधि सभा बैठक एक घण्टाका लागि स्थगित
प्रतिनिधि सभा बैठक एक घण्टाका लागि स्थगित प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । नागरिकता विधेयक प्रमाणीकरणको विरोध गर्दै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायत दलले बैठक अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले एक घण्टाका लागि बैठक स्थगित गरेका हुन् । 
Weather Update