News Griha :: न्यूजगृह
यस्तो छ गण्डकी प्रदेशको नीति तथा कार्यक्रम [पूर्णपाठ]
यस्तो छ गण्डकी प्रदेशको नीति तथा कार्यक्रम [पूर्णपाठ] गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकता दिएको छ ।
दमकमा ‘लम्पी स्किन’ रोगविरुद्ध नि:शुल्क भ्याक्सिन लगाउन सुरु
दमकमा ‘लम्पी स्किन’ रोगविरुद्ध नि:शुल्क भ्याक्सिन लगाउन सुरु दमक नगरपालिकाले ‘लम्पी स्किन’ रोगविरुद्ध भ्याक्सिन लगाउन सुरु गरेको छ । नगरले महामारीको रुपमा फैलिएको यस रोगको नियन्त्रण गर्न किसानको गोठसम्म पुगेर निःशुल्क भ्याक्सिन लगाउन थालेको हो ।
शरणार्थी प्रकरण : पहिलो दिन दुई सरकारी वकिलले गरे बहस
शरणार्थी प्रकरण : पहिलो दिन दुई सरकारी वकिलले गरे बहस नक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबार दुई जना सरकारी वकिलले बहस गरेका छन् ।
गोली हानाहान हुँदा खैबर पख्तुनख्वामा दुई पाकिस्तानी सैनिकको मृत्यु
गोली हानाहान हुँदा खैबर पख्तुनख्वामा दुई पाकिस्तानी सैनिकको मृत्यु खैबर पख्तुनख्वाको बन्नु जिल्लामा आतङ्कवादीहरूसँगको गोली हानाहानमा दुई पाकिस्तानी सैनिकको मृत्यु भएको छ ।
१६ कम्पनीको शेयर मूल्य घट्यो
१६ कम्पनीको शेयर मूल्य घट्यो साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको वृद्धि देखिएको छ । नेप्से परिसूचक ५३ दशमलव ०३ अंक अर्थात् दुई दशमलव ८४ प्रतिशतले बढेर एक हजार नौ सय १९ दशमलव ३७ अंकमा कायम भएको हो ।
ताप्लेजुङमा वरिष्ठ प्रहरी हवल्दार मृत फेला
ताप्लेजुङमा वरिष्ठ प्रहरी हवल्दार मृत फेला ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय तेल्लोकमा कार्यरत वरिष्ठ प्रहरी हबल्दार मृत अवस्थामा फेला परेका छन् ।
मुर्रा राँगाबाट एक लाख भैँसीमा नश्ल सुधार गरिने
मुर्रा राँगाबाट एक लाख भैँसीमा नश्ल सुधार गरिने भारतबाट नेपाललाई उपलब्ध गराइने १५ वटा मुर्रा जातको राँगाबाट एक लाख भैँसीमा कृत्रिम गर्भाधान गराई नश्ल सुधारमार्फत भैँसीको दूध उत्पादनमा उल्लेख्य वृद्धि गरिने भएको छ ।
तत्काल नागरिकता नबन्ने भएपछि जनकपुरमा चक्काजाम, प्रजिअविरुद्ध नाराबाजी 
तत्काल नागरिकता नबन्ने भएपछि जनकपुरमा चक्काजाम, प्रजिअविरुद्ध नाराबाजी  तत्काल नागरिकता नबन्ने भएपछि जनकपुरधाममा युवाले विरोध प्रर्दशन गरेका छन् । 
Weather Update