News Griha :: न्यूजगृह
बजेट परिमार्जन गरी माग पूरा गर्न विद्यालय कर्मचारीको आग्रह, नगरिए थप कडा आन्दोलन
बजेट परिमार्जन गरी माग पूरा गर्न विद्यालय कर्मचारीको आग्रह, नगरिए थप कडा आन्दोलन सामुदायिक विद्यालयका कर्मचारीले आफ्ना समस्या र मागलाई आगामी आर्थिक वर्षको बजेटमा नसमेटिएको भन्दै विरोध प्रदर्शन गरेका छन् ।
पाल्पा जीप दुर्घटना अपडेट : मृतक चार जनाको पहिचान, ११ घाइते
पाल्पा जीप दुर्घटना अपडेट : मृतक चार जनाको पहिचान, ११ घाइते पाल्पाको रैना देवीछहरा गाउँपालिका–८ सत्यवतीस्थित किउरेछेडाँमा भएको जीप दुर्घटनामा मृतकको संख्या चार पुगेको छ । अहिले मृतक सबैको पहिचान खुलेको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको लु१च ९०२४ नम्बरको जीप आइतबार साँझ सो स्थानामा दुर्घटना भएको हो ।
विद्यालय र शिक्षक पुरस्कृत गर्ने सरकारको नीति 
विद्यालय र शिक्षक पुरस्कृत गर्ने सरकारको नीति  कर्णाली प्रदेश सरकारले विद्यालयमा शिक्षण क्रियाकलापलाई प्रभावकारी, गुणस्तरीय र नतिजामुखी बनाउन उत्कृष्ट योगदान गर्ने विद्यालय र शिक्षकलाई पुरस्कृत गर्ने नीति तथा कार्यक्रममार्फत घोषणा गरेको छ ।
सडक विस्तार गर्न डुम्रे बजारका घर भत्काउन सुरु
सडक विस्तार गर्न डुम्रे बजारका घर भत्काउन सुरु पृथ्वीराजमार्ग विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजारका घरटहरा भत्काउन थालिएको छ । सो बजारमा रहेको सडक मापदण्डभित्रका घरटहरा भत्काउन सुरु गरिएको हो ।
ताप्लेजुङमा आगलागीबाट एक घर नष्ट
ताप्लेजुङमा आगलागीबाट एक घर नष्ट ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–४ लिङ्तेपमा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । स्थानीय श्रीमान् लिम्बूको घर आगलागीले जलेर नष्ट भएको हो । 
अझै केही दिन गर्मी बढ्ने
अझै केही दिन गर्मी बढ्ने हाल देशभर तापक्रम बढ्दो क्रममा रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही भू–भागमा तातो हावा र लू चलिरहेको छ ।
आज विदेशी मुद्राको विनिमय दर कति ?
आज विदेशी मुद्राको विनिमय दर कति ? नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ४० पैसा र बिक्री दर १३२ रुपैयाँ शून्य पैसा पुगेको छ ।
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची आइतबार नेकपा एमालेलगायत विपक्षी दलले अवरोध गरेपछि कार्यसूचीमै प्रवेश नगरी संसद् बैठक स्थगित भएको थियो । एक घण्टाका लागि स्थगित बैठक पुनः बस्न नसकेपछि सोमबारका लागि सारिएको हो । सोमबारको बैठक पनि अवरुद्ध गर्ने तयारी विपक्षी दलहरूको छ । उनीहरूले आइतबार संसदमा नागरिकता विधेयक प्रमाणीकरणविरुद्धलगायत विषयमा नाराबाजी गरेका थिए ।
रुपन्देहीको शान्तिका ‘साथी शिक्षक’ विद्यार्थी पुरस्कृत
रुपन्देहीको शान्तिका ‘साथी शिक्षक’ विद्यार्थी पुरस्कृत रुपन्देहीको तिलोत्तमा–५ मणिग्रामस्थित शान्ति नमूना माध्यमिक विद्यालयमा साथी शिक्षकका रूपमा योगदान पुर्‍याउने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको छ । 
विश्व वातावरण दिवस :  राष्ट्रपति पौडेल भन्छन्– विकासलाई वातावरणमैत्री बनाउनुपर्छ
विश्व वातावरण दिवस :  राष्ट्रपति पौडेल भन्छन्– विकासलाई वातावरणमैत्री बनाउनुपर्छ राष्ट्रपति रामचन्द्र पौडेलले विकासलाई वातावरणमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् ।
कालीकोटमा शिकारीले हानेको गोली लागेर घाइते किशोरीको मृत्यु
कालीकोटमा शिकारीले हानेको गोली लागेर घाइते किशोरीको मृत्यु कालीकोटमा शिकारीले हानेको गोली लागेकी किशोरीको मृत्यु भएको छ ।
Weather Update