प्रधानमन्त्रीलाई कार्यालय सहयोगी बराबरको सम्मानले मुलुकको शिर निहुरियो : सांसद शाही सोमबार, जेठ २२, २०८०

तमाम सांसद र प्रतिपक्षीलाई उल्लु बनाउन नखोजे हुन्छ : अध्यक्ष लिङ्देन सोमबार, जेठ २२, २०८० उनले भने, ‘हामीले सदनमा उठाएको कुरा विधेयकको भित्र के छ भन्ने होइन प्रक्रियाको कुरा हो यसमा तमाम सांसदहरूलाई प्रतिपक्षहरूलाई उल्लु बनाउन पाइँदैन ।’

संसद्मा सत्तापक्षको दादागिरी स्वीकार्य हुँदैन : एमाले सोमबार, जेठ २२, २०८० उनले भने, ‘यहाँ बोलिरहेको बेला सत्तापक्षका सदस्यहरूले दादागिरी देखाउन पाइँदैन । यो बोल्ने अधिकारमा कुण्ठित गर्न पाइँदैन । यो नियमावलीको पालना गरियोस् । यो दादागिरी स्वीकार्य हुँदैन ।’

संसद्को अधिकार हनन् भयो, यसको दोष प्रधानमन्त्रीले लिनुपर्छ : सभापति लामिछाने सोमबार, जेठ २२, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं सांसद रवि लामिछानेले नागरिकता विधेयकको विरुद्धमा राजनीतिक दलहरू देखिएको भाष्य सृजना भएको दोष प्रधानमन्त्रीले लिुनपर्ने बताएका छन् ।

सीमा विवाद समाधानको लागि कुनै पनि विकल्पको कुरा गरेको छैन : प्रधानमन्त्री प्रचण्ड सोमबार, जेठ २२, २०८० ‘मैले सीमा विवाद समाधानको लागि कुनै पनि विकल्पको कुरा गरेको छैन । नेपालको भूमि पहिले स्थापित गर्नुपर्छ । त्यो कुरामा म स्पष्ट छु । केही बुद्धिजिवीले गरेको अध्ययनमा त्यो कुरा पनि छ भनेर भनेको मात्र हो, त्यसलाई अतिरञ्जित गरियो ।’
![नेपाल प्रहरीका ४६ प्रहरी निरीक्षक डीएसपीमा बढुवा [सूचीसहित]](https://newsgriha.com/uploads/posts/nepal-Police1683699981.png)
नेपाल प्रहरीका ४६ प्रहरी निरीक्षक डीएसपीमा बढुवा [सूचीसहित] सोमबार, जेठ २२, २०८०

वास्तविक नेपाली नागरिकताबाट वञ्चित हुन नपरोस् : प्रधानमन्त्री प्रचण्ड सोमबार, जेठ २२, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वास्तविक नेपालीले नागरिकताबाट वञ्चित हुन नहुने बताएका छन् ।

स्थापित कूटनीतिक संयन्त्रमार्फत समाधान गर्न भारतीय प्रधानमन्त्रीलाई आग्रह गरेँ : प्रधानमन्त्री प्रचण्ड सोमबार, जेठ २२, २०८० प्रधानमन्त्री प्रचण्डले भने, ‘भेटवार्तामा सीमासम्बन्धी विषयहरूमा गम्भीर रूपले छलफल भएको छ । सीमासम्बन्धी विषयलाई स्थापित कूटनीतिक संयन्त्रमार्फत समाधान गर्न भारतका प्रधानमन्त्रीलाई मैले गम्भीर ढंगले आग्रह गरेको छु ।’
सरकारले राष्ट्रपतिलाई संविधान मिच्न उक्सायो : एमाले सोमबार, जेठ २२, २०८० नेकपा एमालेले नागरिकता विधेयकको सम्बन्धमा राष्ट्रपतिलाई संविधान मिच्न सरकारले उक्साएको आरोप लगाएको छ ।

सुर्तीजन्य पदार्थको करमा चलखेल भयो : स्वास्थ्यमन्त्री बस्नेत सोमबार, जेठ २२, २०८० ‘मैले बारम्बार क्याबिनेटमा कुरा उठाएको थिए, प्रधानमन्त्री, अर्थमन्त्रीसँग कुरा राखेँ । तर, सुर्तीजन्य पदार्थमा ट्याक्स बढाउने कुरामा विभिन्न किसिमको चलखेलको कारणले सुर्तीजन्य पदार्थ उत्पादन गर्ने कम्पनीहरूको कारणले, हाम्रा मान्छेको कमजोरीको कारणले १० प्रतिशतभन्दा बढी ट्याक्स बढाउन सकेन,’ उनले भने ।

सुनचाँदीको मूल्य स्थिर सोमबार, जेठ २२, २०८० सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ६ सय र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ५० रुपैयाँ छ ।

मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्नेतिर छ : प्रधानमन्त्री प्रचण्ड सोमबार, जेठ २२, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सम्पूर्ण ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्नेतर्फ भएको बताएका छन् ।
![प्रतिनिधि सभा बैठक [लाइभ]](https://newsgriha.com/uploads/posts/parliament-budget 31685361628.jpg)
प्रतिनिधि सभा बैठक [लाइभ] सोमबार, जेठ २२, २०८०









