News Griha :: न्यूजगृह
नेपाल प्रहरीका ४६ प्रहरी निरीक्षक डीएसपीमा बढुवा [सूचीसहित]

काठमाडौं— नेपाल प्रहरीले ४६ प्रहरी निरीक्षकलाई प्रहरी नायब उपरीक्षक (डीएसपी)मा बढुवाको लागि सिफारिस गरेको छ । 

प्रहरी प्रधान कार्यालयले सोमबार बढुवा सिफारिस भएका प्रहरी अधिकारीहरूको सूची सार्वजनिक गरेको छ । 

11685949491.jpg21685949491.jpg31685949491.jpg41685949491.jpg

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १३:०५
Weather Update