चिल्लो गाडी चढ्छौँ, प्लास्टिक बाहिर फाल्छौँ : वातावरणमन्त्री महतो सोमबार, जेठ २२, २०८०

प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्ने सोमबार, जेठ २२, २०८० संसद् अवरोध हटाउन, भारत भ्रमण लगायत विषयमा प्रधानमन्त्रीले सम्बोधन गर्ने सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

सन्दीप लामिछाने सोमबार दक्षिण अफ्रिका जाँदै सोमबार, जेठ २२, २०८० आईसीसी विश्वकप एकदिवसीय छनोटको अभ्यास खेलका लागि उनी दक्षिण अफ्रिका जान लागेका हुन् । राष्ट्रिय क्रिकेट टोली गत मंगलबार नै दक्षिण अफ्रिका गइसकेको छ ।

चलचित्रको निर्माण घट्दो सोमबार, जेठ २२, २०८० ‘अहिले अन्य क्षेत्रमा समेत मन्दी देखिएको छ । चलचित्र त्यसबाट अछुतो छैन । सबैभन्दा पहिले गाँस, बास र कपास हो । त्यसपछि मनोरञ्जन आउँछ ।’

नेपाली ट्राभल कम्पनी ‘ह्याक’ हुँदा करोडौँ नोक्सान सोमबार, जेठ २२, २०८० नोक्सानी पुगेका नेपाली ट्राभल कम्पनीमा देउराली ट्राभल, कोस्मो नेपाल ट्राभल, सी लिङ्क ट्राभललगायत रहेका छन् । प्रत्येक कम्पनीबाट ६० देखि ८० लाखको टिकट विदेशी ह्याकरले ‘इस्यु’ गरेको देखिन्छ ।

मेलम्चीको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत सोमबार, जेठ २२, २०८० मेलम्ची खानेपानी आयोजनाले अम्बाथानस्थित आयोजनास्थलको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत गरेको छ ।

विद्यालय कर्मचारीको आक्रोश : अध्यक्ष तिवारी भन्छन्– अर्थमन्त्रीकै कारण विद्यालय बन्द हुँदैछ सोमबार, जेठ २२, २०८० नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले अर्थमन्त्री डा.प्रकाशशरण महतलाई प्रश्न गरेका छन् ।

गौर हत्याकाण्डविरुद्धको रिटमा सुनुवाइ हुँदै सोमबार, जेठ २२, २०८० गौर हत्याकाण्डविरुद्ध दायर रिटमा सोमबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । गौर हत्याका दोषीविरुद्ध कारबाहीको माग गर्दै आइतबार सर्वोच्चमा रिट निवेदन परेको थियो ।

सोमबार कति छ करेलासहितको मूल्य ? सोमबार, जेठ २२, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

प्रअ र विव्यस अध्यक्ष मिलेर शौचालय निर्माणको रकम झ्वाम ! सोमबार, जेठ २२, २०८० सिरहाका एक प्रधानाध्यापकलाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद सजाय तोकिएको छ ।

गोरखाको अकला मन्दिर पुन:निर्माण अलपत्र पारेर ठेकेदार बेपत्ता सोमबार, जेठ २२, २०८०

राष्ट्रिय सभा बैठक बस्दै सोमबार, जेठ २२, २०८० राष्ट्रिय सभाको बैठक बस्दैछ । सोमबार दिउँसो १ बजेर १ मिनेटमा बैठक बस्ने भएको हो ।

विविध कार्यक्रम गरेर वातावरण दिवस मनाइँदै सोमबार, जेठ २२, २०८० संयुक्त राष्ट्रसंघको मूल नारालाई स्थानीयकरण गर्दै नेपालमा यस वर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ वातावरण दिवस मनाइँदैछ ।









