News Griha :: न्यूजगृह
भरतपुरमा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
भरतपुरमा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भरतपुर महानगरपालिका–१५ जानकी चोकमा बोलेरोको ठक्करबाट एकको मृत्यु भएको छ ।
योगेश भट्टराई भन्छन्– संसदमा प्रधानमन्त्री निरीह बन्नुभयो
योगेश भट्टराई भन्छन्– संसदमा प्रधानमन्त्री निरीह बन्नुभयो नेकपा एमालेका सांसद योगेश भट्टराईले नेपालको इतिहासमै प्रधानमन्त्री संसदमा निरीह भएको टिप्पणी गरेका छन् ।
संसदमा अवरोध हुनु सामान्य : कांग्रेस प्रमुख सचेतक लेखक
संसदमा अवरोध हुनु सामान्य : कांग्रेस प्रमुख सचेतक लेखक नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद् अवरुद्ध हुनु संसदीय अभ्यासकै पाटो भएको बताएका छन् ।
कांग्रेस सरकारमा भए पनि जनताको भरोसा छैन : गगन थापा
कांग्रेस सरकारमा भए पनि जनताको भरोसा छैन : गगन थापा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले टिकटका लागि तल्लो तहबाटै निर्णय गर्ने व्यवस्था गर्नुपर्ने बताएका छन् ।
सर्वोच्च अदालतले नागरिकताविहीन नागरिकलाई न्याय दिएन : लोसपा
सर्वोच्च अदालतले नागरिकताविहीन नागरिकलाई न्याय दिएन : लोसपा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले राष्ट्रपतिले १७ जेठमा नागरिकता विधेयक प्रमाणीकरण गरेको विषयमा अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको भन्दै अदालतको निर्णयको विरोध गर्न बाध्य भएको जनाएको छ ।
ओलीलाई लक्षित गर्दै कांग्रेस सांसदले भने– भाषणले जनताका समस्या समाधान हुँदैन
ओलीलाई लक्षित गर्दै कांग्रेस सांसदले भने– भाषणले जनताका समस्या समाधान हुँदैन नेपाली कांग्रेसका सांसद तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले तत्काली केपी शर्मा ओली नेतृत्वको सरकार कोभिड नियन्त्रण र विकास निर्माणमा असफल भएको टिप्पणी गरेका छन् ।
सफा हिमाल अभियानबाट ३५ हजार बढी फोहोर संकलन : नेपाली सेना
सफा हिमाल अभियानबाट ३५ हजार बढी फोहोर संकलन : नेपाली सेना नेपाली सेनाले सफा हिमाल अभियानअन्तर्गत यस वर्ष ३५ हजार सात सय किलो फोहोर संकलन भएको जनाएको छ । 
नागरिकता विधेयक पुनः संसद्मा ल्याउनुपर्छ : अध्यक्ष ओली
नागरिकता विधेयक पुनः संसद्मा ल्याउनुपर्छ : अध्यक्ष ओली अघिल्लो संसद्ले पारित गरेको विधेयक मन्त्रिपरिषद्को अनुरोधमा अहिले राष्ट्रपतिले प्रमाणीकरण गर्नु विधिसम्मत नभएको र त्यसलाई पुनः संसद्मा ल्याउनुपर्ने आफ्नो पार्टीको धारणा रहेको उनको भनाइ छ । 
विद्यालय कर्मचारीको धर्ना जारी 
विद्यालय कर्मचारीको धर्ना जारी  नेपाल विद्यालय कर्मचारी परिषद्को आह्वानमा देभरका विद्यालय कर्मचारीले शिक्षा विकास तथा समन्वय इकाई परिसरमा धर्ना दिएका छन् ।
ऊर्जा क्षेत्रका लागि प्रधानमन्त्रीको भारत भ्रमण ऐतिहासिक : इपान
ऊर्जा क्षेत्रका लागि प्रधानमन्त्रीको भारत भ्रमण ऐतिहासिक : इपान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हालै सम्पन्न भारत भ्रमणमा ऊर्जा क्षेत्रमा भएका सहमति ऐतिहासिक र दीर्घकालीन हितमा केन्द्रित रहेको भन्दै स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)ले स्वागत गरेको छ । 
नेपाल–भारत सीमा विवादबारे दुवैपक्ष बसेर छलफल गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड​​​​​​​
नेपाल–भारत सीमा विवादबारे दुवैपक्ष बसेर छलफल गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड​​​​​​​ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल–भारत सीमा विवादका विषयमा दुवैपक्ष बसेर छलफल गर्नुपर्ने बताएका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा भारत भ्रमणका क्रममा भएका सम्झौता र नागरिकता विधेयक प्रमाणीकरणसम्बन्धमा सांसदहरूको जिज्ञासामा नेपाल र भारत दुवै पक्ष सँगै बसेर नक्सा राखेर छलफल गर्नुपर्ने उनले आवश्यकता औँल्याए । 
जातकै कारण झुटा मुद्दा लगाइनु दुःखद : मुख्यमन्त्री पाण्डे
जातकै कारण झुटा मुद्दा लगाइनु दुःखद : मुख्यमन्त्री पाण्डे गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले जातीय विभेदका कारण दलित युवामाथि झुटा मुद्दा लाग्नु गलत भएको बताएका छन् । बागलुङका युवा प्रभात बोसेललाई अन्तरजातीय विवाह गरेकै कारण युवतीलाई दबाब दिएर उनको परिवारले ‘अपहरण’ र ‘जबरजस्ती करणी’को मुद्दा हाल्ने कुरा गम्भीर भएको उनले बताए । 
Weather Update