बाँदर आतंकबाट मेचीनगरवासी आजित मंगलबार, जेठ २३, २०८०

मंगलबार गणेशको दर्शन गरी राशिफल हेर्नुहोस् मंगलबार, जेठ २३, २०८० २३ जेठ २०८०, मंगलबार । असार कृष्ण तृतिया तिथि । पञ्चाङ्ग शुभ वणिज पूर्वाषाढा ।

बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भए अर्थमन्त्री जवाफदेही हुनुपर्छ : डा.खतिवडा सोमबार, जेठ २२, २०८० पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न रहेको भए अर्थमन्त्री जवाफदेही हुनुपर्ने बताएका छन् ।

प्रधानमन्त्रीलाई संसदीय मूल्यमान्यताभित्रै रहेर प्रश्न गरेका छौँ : एमाले सचेतक बर्तौला सोमबार, जेठ २२, २०८० नेकपा एमालेका सचेतक महेश बर्तौलाले प्रतिपक्ष दलका सांसदहरूले प्रधानमन्त्रीलाई संसदीय अधिकारभित्र रहेर प्रश्न गरेको बताएका छन् ।

सभामुखले संसदीय प्रक्रिया बाहिर गएर संसद् चलाउनुभयो : देवेन्द्र पौडेल सोमबार, जेठ २२, २०८० नेकपा माओवादी केन्द्रका सचिव तथा सांसद देवेन्द्र पौडेलले सभामुखले प्रतिनिधि सभा बैठकलाई संसदीय प्रक्रियाभन्दा बाहिर गएर चलाएको आरोप लगाएका छन् ।

बजेटमा करका दर परिवर्तनबारे प्रश्न उठेपछि अर्थमन्त्री भन्छन्– राम्रो गर्न खोज्दा हिलो छ्याप्ने काम भयो सोमबार, जेठ २२, २०८० अर्थमन्त्री डा.प्रकाशशरण महतले कसैलाई फाइदा र बेफाइदा पुग्नेगरी करका दर परिवर्तन नगरेको स्पष्ट पारेका छन् । अर्थमन्त्री डा.महतले समग्र अर्थतन्त्र र उद्योग व्यवसाय राम्रो बनाउने गरी इमान्दार भएर काम गर्दा पनि हिलो छ्याप्ने काम भएको भन्दै असन्तुष्टि जनाए ।

माओवादी सांसद भन्छन्– एमाले सांसदहरूले अराजकता देखाए, जवाफ दिन्छौं सोमबार, जेठ २२, २०८० नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले प्रमुख प्रतिपक्ष दलका सांसदहरूले संसदमा अराजकता देखाएको भन्दै त्यसको जवाफ फर्काउने बताएका छन् ।
दिनभरिका खबर, न्यूजगृह समाचार सोमबार, जेठ २२, २०८०

सरकारको आर्थिक वृद्धिको लक्ष्यलाई परिपूर्ति गर्नेगरी मौद्रिक नीति आउँछ : गभर्नर अधिकारी सोमबार, जेठ २२, २०८० नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेटले लिएको आर्थिक वृद्धिकाे लक्ष्यलाई परिपूर्ति गर्नेगरी मौद्रिक नीति ल्याउने तयारी गरिरहेको बताएका छन् ।

‘शिक्षक पनि समयअनुसार चल्नुपर्छ’ सोमबार, जेठ २२, २०८० विराटनगर महानगरपालिकाले सामुदायिक विद्यालयमा डिजिटल साक्षरता कार्यक्रम तथा प्रविधिमा आधारित पाठ्यक्रम लागु गर्ने तयारी गरेको छ ।

बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएको सत्य भए छोड्दैनौं : डा.वाग्ले सोमबार, जेठ २२, २०८० राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेले अर्थमन्त्रीले बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएको सत्य भए राष्ट्रिय स्वतन्त्र पार्टीले विरोध गर्ने बताएका छन् ।
![यस्तो देखियो राष्ट्रिय ललितकला प्रदर्शनी [भिडिओ रिपोर्ट]](https://newsgriha.com/uploads/posts/art council1685973405.jpeg)
यस्तो देखियो राष्ट्रिय ललितकला प्रदर्शनी [भिडिओ रिपोर्ट] सोमबार, जेठ २२, २०८० ३० जेठसम्म चल्ने प्रदर्शनीमा ६०९ कलाकारका ६९५ कलाकृति राखिएको छ । म, मेरो देश र मेरो सिर्जना’ थिम अनुसार गरिएको यस प्रदर्शनीमा दर्ता भएका ६५३ कलाकारका ७५५ कला कृतिमध्येबाट छनोट गरिएको हो ।

धरौटीमा रिहा भए मदन राई सोमबार, जेठ २२, २०८० यौन दुर्व्यवहारको आरोप लागेका मदन राई चार लाख धरौटीमा रिहा भएका छन् ।









