News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
Prabhu Bank

१५ जेठदेखि देशव्यापी रुपमा नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) र बबरमहलस्थित नेपाल कला परिषद्मा राष्ट्रिय ललितकला प्रदर्शनी– २०८० भइरहेको छ ।

३० जेठसम्म चल्ने प्रदर्शनीमा ६०९ कलाकारका ६९५ कलाकृति राखिएको छ । म, मेरो देश र मेरो सिर्जना’ थिम अनुसार गरिएको यस प्रदर्शनीमा दर्ता भएका ६५३ कलाकारका ७५५ कला कृतिमध्येबाट छनोट गरिएको हो । 
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १९:३७
sagarmatha cementsagarmatha cement
Weather Update