फेरि बढ्यो सुनको मूल्य मंगलबार, जेठ २३, २०८०

सिर्सियाको प्रदूषित पानी बोतलमा भरेर काठमाडौंमा प्रदर्शन मंगलबार, जेठ २३, २०८० पर्साको सिर्सिया नदीमा भएको प्रदूषण रोक्न काठमाडौंमा विरोध भएको छ । चुरे तथा वन जंगल संरक्षण आभियानले काठमाडौंस्थित माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो ।

अन्नपूर्ण आधार शिविरमा पर्यटक मंगलबार, जेठ २३, २०८०

सोलेडाँडामा भेडा चराउँदै २५ बर्से युवक मंगलबार, जेठ २३, २०८०

राष्ट्रिय सभाको बैठक बुधबार सर्यो मंगलबार, जेठ २३, २०८० मंगलबार बिहान ११ः११ बजे तय भएको बैठक विशेष कारणवश बुधबार बिहान ११ः११ बजे बस्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

एसियन कप छनोट : नेपाल र म्यान्मार भिड्ने मंगलबार, जेठ २३, २०८० नेपाल र म्यान्मारबीचको खेल नेपाली समयअनुसार मंगलबार साँझ ५ः४५ बजे सुरु हुनेछ ।

छात्रवृति नदिने ३४२ विद्यालयको सूची सार्वजनिक, अटेर गर्ने विद्यालयको अनुमति रद्द हुनसक्ने मंगलबार, जेठ २३, २०८० निर्देशनअनुसार अटेर गर्ने विद्यालयले छात्रवृति वितरणको विवरण आगमी २८ जेठभित्र अनिवार्य रूपमा महानगरपालिकामा पेस गर्नुपर्नेछ । विवरण पेस नगर्ने विद्यालयलाई महानगरपालिका शिक्षा ऐन, २०७५ बमोजिम प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द वा प्रचलित कानुनबमोजिम हदैसम्मको कारबाही गरिने महानगरपालिकाले जानकारी दिएको छ ।

गलेश्वरको आम्दानी एघार महिनामा करोड नाघ्यो मंगलबार, जेठ २३, २०८० म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको ११ महिनाका अवधिमा रु एक करोडभन्दा बढी आम्दानी भएको छ ।

भिरबाट लडेर २४ वर्षीय युवकको मृत्यु मंगलबार, जेठ २३, २०८०

सूचना जारी गर्दासमेत विद्यालयले गर्मी बिदा नदिँदा प्रहरी परिचालन मंगलबार, जेठ २३, २०८० नेपालगञ्जमा अत्यधिक गर्मी बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले तीन दिनका लागि विद्यालय पठनपाठन बन्द गर्ने सूचना टाँस गरेको थियो ।

गर्मी बढेपछि तनहुँमा पाँच दिन विद्यालय बन्द मंगलबार, जेठ २३, २०८० अत्यधिक गर्मी बढेपछि तनहुँको देवघाटका विद्यालय सोमबारदेखि पाँच दिन बन्द भएका छन् । देवघाट गाउँपालिकाले सोमबारदेखि वडा नं १ र ५ का सबै विद्यालय पाँच दिन बन्द गर्ने निर्णय गरेको हो ।

शरणार्थी प्रकरण : सरकारी वकिलले आज बहस सक्ने मंगलबार, जेठ २३, २०८० नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्तविरुद्ध सरकारी वकिलको बहस मंगलबार सकिने भएको छ ।

किन जाँदैछन् प्रधानमन्त्री दाहाल खप्तड ? मंगलबार, जेठ २३, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल खप्तड जाँदैछन् ।









